• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गगन-विश्वको नयाँ काँग्रेस: बिना गठबन्धन चुनावमा होमियो

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । चुनावको मुखैमा बिभाजनको संघारमा पुगेको नेपाली काँग्रेस फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावको मनोनयन दर्ता सकिदा सम्हालिएर राम्रो अवस्थामा पुगेको देखिएको छ । तत्कालका लागि काँग्रेसको किचलो साम्य भएको छ ।

    विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम पनि देखाएको छ । तत्कालिन सभापति शेरबहादुर देउवा दम्पतिलाई टिकट नदिने देखि पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, धनराज गुरुङ, रमेश लेखक, बालकृष्ण खाँण चुनाव लडेनन् या पार्टीले टिकट दिएन, दुवै भन्न सकिन्छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेर आफलाई नैतिकवान देखाउने प्रयास गरे पनि आफ्नो क्षेत्रमा भाईलाई उम्मेदवार बनाएका छन् । त्यस्तै देउवाले आफुले टिकट नपाएपछि उनकै चाहनामा डडेल्धुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ । यस्तै कारण जे सुकै होस् उनीहरु चुनावमा उम्मेदवार छैनन् ।

    गगन नेतृत्वको समितिको पहिलो सफल यो मान्न सकिन्छ । अर्को उम्मेदवार छनौटमा काँग्रेसले नयाँ, युवा, अनुभवीको मिश्रण देखाएको छ । यसको निर्वाचनमा कति फाइदा हुन्छ, त्यो त पछि नै थाहा होला तर तत्कालका लागि काँग्रेसले उम्मेदवार छनौटमा सुझबुझ देखाएको भन्न सकिन्छ । यद्यपी गगन नेतृत्वको टिमले छानेका उम्मेदवार विवाद रहित भने छैनन् । गगन निकट धेरैले टिकट पाएको काँग्रेस वृतमा अहिले निकै चर्चा छ । विशेष महाधिवेशनमा खटेर लागेका र गगनलाई समर्थन गरेका मनोजमणि आचार्य र प्रतिमा गौतम जस्ता नेताहरुलाई नजरअन्दाज गरेको आरोप लागेको छ । तर काँग्रेसले यसअघि वितरण गर्ने भन्दा धेरै हदसम्म सन्तुलित र नयाँ अनुहारलाई मैदानमा उतारेर नयाँ सन्देश दिन खोजेको देखिन्छ ।

    यस पटक देउवाले टिकट नदिएका मिनेन्द्र रिजाललाई टिकट दिइयो भने विवादित र आमरुपमा आलोचितलाई टिकट नदिएर काँग्रेस परिवर्तन भएको संकेत दिने प्रयास भएको छ । यस पटकको अर्को राम्रो पक्ष भनेको काँग्रेसका नेता कार्यकर्ताले देशका सबै निर्वाचन क्षेत्रमा रुखमा मत हाल्न पाउनु हो । गठबन्धन नगर्ने निर्णय गरेपछि काँग्रेसमा एक किसिमको सकारात्मक रक्त सञ्चार भएको छ र यसको प्रभाव अन्य दलमा पनि परेको छ । यस पटक धेरै पछि बिना गठबन्धन दलहरु चुनावमा गएका छन्, जसको श्रेय गगन थापा र विश्वप्रकाश शर्मालाई जान्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.