• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सय दिन मास्क लगाउनुस्: बाइडेन

  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि अमेरिकीलाई १ सय दिन मास्क लगाउन अनुरोध गर्ने बताएका छन्। उनको यो भनाइसँगै उनको भाइरस नियन्त्रणको प्रयास वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकोभन्दा व्यापक फरक हुने देखिएको छ। सिएनएनलाई बिहीबार दिएको एक अन्तर्वातामा उनले भनेका छन्, ‘मात्र १०० दिन मास्क लगाउँ, सधैं होइन। यस्ले भाइरस संक्रमणलाई व्यापक रुपमा घटाउनेछ।’ उपराष्ट्रपति पदमा विजयी कमला ह्यारिस र बाइडेनले निर्वाचित भएपछि दिएको पहिलो अन्तवार्तामा जनवरी २०मा पदभार सम्हालेपछि पहिलो वर्षमा दिइने प्राथमिकताका बारेमा चर्चा गरे। उनले नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेजका निर्देशक एन्थोनी फाउसीलाई प्रमुख मेडिकल सल्लाहकार पदमा बस्ने अनुरोध गरेको समेत बताए। ‘मैले उनलाई अमेरिकाका यसअघिका विभिन्न राष्ट्रपतिलाई दिएको सेवा जस्तै दिन र कोभिड टिममा सहभागी हुन र राष्ट्रपतिको प्रमुख मेडिकल सल्लाहकार रहन अनुरोध गरेकोछु,’ राष्ट्रपति बाइडेनले भने। अमेरिकाको सेन्टर फर डिसेज कन्ट्रोल एण्ड प्रिभेन्सनले मास्क लगाउदा मास्क लगाएको व्यक्ति र उस्को वरपर रहेकालाई भाइरस संक्रमण नहुने बताउँदै आएकोछ। नवनिर्वाचित राष्ट्रपति बाइडेनले चुनावी अभियानमा समेत मास्क लगाएका थिए भने वर्तमान राष्ट्रपति ट्रम्पले मास्कप्रति अनुदार रबैया अपनाउँदै आएका छन्। सिएनएनसँगको अन्तर्वातामा बाइडेनले अर्थतन्त्रलाई प्रभाव नपारी संक्रमण नियन्त्रणका प्रयासलाई व्यापकता दिइने बताए। उनले फाउसीले सुरक्षित छ भनेपछि आफूले खुशीसाथ सार्वजनिक रुपमा कोरोना खोप लगाउने पनि बताए। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज बुश र बाराक ओवामाले खोपप्रति आममानिसको विश्वास बढाउन गत बुधवार खोप लगाउने घोषण गरेका थिए। खोप लगाउन कतिपय अमेरिकीले अनिच्छा व्यक्त गरेका छन्।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.