• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

टी-२० विश्वकप: न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच आज पहिलो सेमिफाइनल

  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सन् २०२६ को टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज कोलकातामा न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

    दुवै टोलीबीचको यो प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ, जहाँ दक्षिण अफ्रिकाको ब्याटिङ पक्ष बलियो देखिएको छ भने न्युजील्यान्डले रणनीतिमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको विश्लेषण गरिएको छ । यसअघि समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजील्यान्डलाई सीमित योगफलमा रोक्दै लक्ष्य सहज रूपमा पछ्याएको थियो । त्यस खेलमा दक्षिण अफ्रिकाले १७६ रनको लक्ष्य सजिलै पूरा गरेको थियो ।

    दक्षिण अफ्रिकाका कप्तान एडेन मार्कराम उत्कृष्ट लयमा रहेका छन् । उनलाई रोक्न न्युजील्यान्डका बलरलाई चुनौतीपूर्ण हुने देखिएको छ । क्विन्टन डी कक, रायन रिकेल्टन र डेविड मिलर जस्ता ब्याटरहरूले पनि टोलीको ब्याटिङलाई मजबुत बनाएका छन् ।

    न्युजील्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले भने डी ककविरुद्ध अघिल्ला खेलहरूमा केही सफलता पाएका छन् । त्यसैले उनलाई सुरुआती ओभरमा प्रयोग गर्ने सम्भावना रहेको छ । साथै, टोलीले बलिङ संयोजनमा परिवर्तन गर्दै नयाँ विकल्प प्रयोग गर्न सक्ने संकेत पनि देखिएको छ ।

    कोलकाताको मैदान लक्ष्य पछ्याउने टोलीका लागि अनुकूल मानिन्छ । त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना बढी छ । न्युजील्यान्डका लागि टस जित्नु खेलको परिणाममा महत्वपूर्ण बन्न सक्ने अनुमान गरिएको छ । यता दक्षिण अफ्रिकाले भने अघिल्लो खेलमा अपनाएको रणनीति नै दोहोर्याउने तयारी गरेको छ । सुरुआती ओभरमा तीव्र बलिङ, मध्य ओभरमा नियन्त्रण र अन्तिम ओभरमा कडा बलिङ गर्दै खेल आफ्नो पक्षमा पार्ने लक्ष्य टोलीको रहेको छ ।

    दुवै टोलीका लागि सम्भावित प्लेइङ ११

    दक्षिण अफ्रिका: एडेन मार्कराम (कप्तान), क्विन्टन डे कक (विकेटकिपर), रायन रिकेलटन, डेवाल्ड ब्रुइस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को जानसेन, कोर्बिन बोश, केशव महाराज, कागिसो रबाडा र लुंगी एनगिडी ।

    न्यूजील्याण्ड: टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी, इश सोधी र लकी फर्गुसन।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.