• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यी हुन् रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ सांसदहरु

  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट जितेको छ । रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको छ भने समानुपातिक तर्फ पनि शानदार मत पाएको छ ।

    त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले ८ सिट जितेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिटमा जित हासिल गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक तथा एक जना स्वतन्त्र उम्मेदवार (महावीर पुन) विजयी भएका छन् ।

    यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका १२५ विजयी सांसदहरु

    १. वालेन्द्र शाह, झापा–५

    २. इन्दिरा राना मगर, झापा–२

    ३. सोविता गौतम, चितवन–३

    ४. डा. लेखजंग थापा, रूपन्देही–३

    ५. हरि ढकाल, चितवन–१

    ६. लाल बिक्रम थापा, सुनसरी–२

    ७. सुलभ खरेल, रूपन्देही–२

    ८. रुबिना आचार्य, मोरङ–६

    ९. सुनिल लम्साल, रूपन्देही–१

    १०. रवि लामिछाने, चितवन–२

    ११. बदन कुमार भण्डारी, काभ्रेपलाञ्चोक–२

    १२. राजन गौतम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१

    १३. ठाकुर सिंह थारु, बर्दिया–१

    १४. राज किशोर महतो, धनुषा–४

    १५. अशोक कुमार चौधरी, सुनसरी–३

    १६. नरेन्द्र साह कलवार, सर्लाही–३

    १७. निशा डाँगी, झापा–१

    १८. विक्रम खनाल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१

    १९. कमल सुबेदी, दाङ–३

    २०. नितिमा भण्डारी (कार्की), सर्लाही–१

    २१. नरेन्द्र कुमार गुप्ता, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२

    २२. मनिष झा, धनुषा–३

    २३. शम्भु प्रसाद ढकाल, झापा–४

    २४. विपिन कुमार आचार्य, दाङ–२

    २५. तोसीमा कार्की, ललितपुर–३

    २६. दीपक कुमार साह, सुनसरी–४

    २७. देवराज पाठक, दाङ–१

    २८. रबिन महतो, सर्लाही–२

    २९. राजीव खत्री, भक्तपुर–२

    ३०. राम विनोद यादव, धनुषा–२

    ३१. मनिष खनाल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२

    ३२. बब्लु गुप्ता, सिराहा–१

    ३३. रहवर अंसारी, बारा–४

    ३४. कृष्ण कुमार कार्की, मोरङ–२

    ३५. सन्तोष राजवंशी, मोरङ–४

    ३६. अरविन्द साह, बारा–३

    ३७. गणेश धिमाल, बारा–१

    ३८. खडक राज पौडेल, कास्की–१

    ३९. शिव शंकर यादव, सिराहा–२

    ४०. जगदिश खरेल, ललितपुर–२

    ४१. आसिका तामाङ, धादिङ–१

    ४२. तौफिक अहमद खान, रूपन्देही–५

    ४३. प्रकाश पाठक, झापा–३

    ४४. पुष्पा कुमारी चौधरी, सप्तरी–१

    ४५. स्वर्णिम वाग्ले, तनहुँ–१

    ४६. बिना गुरुङ, कास्की–३

    ४७. प्रदिप विष्ट, काठमाडौं–१०

    ४८. गणेश कार्की, मोरङ–३

    ४९. गणेश पौडेल, रौतहट–४

    ५०. सिताराम साह, सप्तरी–४

    ५१. तपेश्वर यादव, सिराहा–४

    ५२. प्रकाश गौतम, मकवानपुर–१

    ५३. अमरेश कुमार सिंह, सर्लाही–४

    ५४. चन्दन कुमार सिंह, बारा–२

    ५५. डोल प्रसाद अर्याल, काठमाडौं–९

    ५६. हरी प्रसाद भुसाल, अर्घाखाँची–१

    ५७. प्रमोद कुमार महतो, महोत्तरी–१

    ५८. सुनिल के.सी., काठमाडौं–२

    ५९. मोहन लाल आचार्य, कपिलबस्तु–१

    ६०. दिपक राज बोहरा, कञ्चनपुर–२

    ६१. धर्म राज के.सी., लमजुङ–१

    ६२. रुकेश रन्जित, भक्तपुर–१

    ६३. अमर कान्त चौधरी, सप्तरी–३

    ६४. सुरेश कुमार चौधरी, बाँके–१

    ६५. दिपक कुमार साह, महोत्तरी–२

    ६६. श्रीराम न्यौपाने, तनहुँ–२

    ६७. उज्ज्वल कुमार झा, महोत्तरी–३

    ६८. जगदीश खरेल, दोलखा–१

    ६९. शम्भु कुमार यादव, सिराहा–३

    ७०. सुधन गुरुङ, गोरखा–१

    ७१. अचुत्तम लामिछाने, नुवाकोट–२

    ७२. आनन्द बहादुर चन्द, कैलाली–५

    ७३. उत्तम प्रसाद पौडेल, कास्की–२

    ७४. रमेश कुमार सापकोटा, सुर्खेत–२

    ७५. सुशील कुमार कानु, पर्सा–२

    ७६. सस्मित पोखरेल, काठमाडौं–५

    ७७. पारश मणि गेलाल, उदयपुर–१

    ७८. आशा झा, मोरङ–५

    ७९. गौरी कुमारी, महोत्तरी–४

    ८०. प्रशान्त उप्रेती, मकवानपुर–२

    ८१. रामाकान्त प्रसाद चौरसिया, पर्सा–३

    ८२. श्रीधर पोख्रेल, बर्दिया–२

    ८३. सागर ढकाल, गुल्मी–१

    ८४. मधु कुमार चौलागाई, काभ्रेपलाञ्चोक–१

    ८५. खगेन्द्र सुनार, बाँके–३

    ८६. पुकार बम, काठमाडौं–४

    ८७. धनन्जय रेग्मी, स्याङजा–१

    ८८. राजेश कुमार चौधरी, रौतहट–१

    ८९. खेम राज कोइराला, कैलाली–४

    ९०. रामजी यादव, सप्तरी–२

    ९१. कन्हैया बनिया, रूपन्देही–४

    ९२. टेक बहादुर शाक्य, पर्सा–४

    ९३. शिशिर खनाल, काठमाडौं–६

    ९४. गणेश पराजुली, काठमाडौं–७

    ९५. विक्रम थापा, कपिलबस्तु–२

    ९६. सुशान्त वैदिक, प्यूठान–१

    ९७. यज्ञमणि न्यौपाने, मोरङ–१

    ९८. रविन्द्र पटेल, रौतहट–३

    ९९. बुद्धि प्रसाद पन्त, पर्सा–१

    १००. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–३

    १०१. माधव बहादुर थापा, पाल्पा–२

    १०२. कविन्द्र बुर्लाकोटी, गोरखा–२

    १०३. सागर भुसाल, पर्वत–१

    १०४. बोध नारायण श्रेष्ठ, धादिङ–२

    १०५. झवि लाल डुम्रे, स्याङजा–२

    १०६. कृष्ण हरी बुढाथोकी, रामेछाप–१

    १०७. विराज भक्त श्रेष्ठ, काठमाडौं–८

    १०८. भरत प्रसाद पराजुली, सिन्धुपाल्चोक–१

    १०९. जनक सिंह धामी, कञ्चनपुर–१

    ११०. बुद्ध रत्न महर्जन, ललितपुर–१

    १११. विक्रम तिमिल्सिना, नुवाकोट–१

    ११२. हरि मोहन भण्डारी, बैतडी–१

    ११३. सुशील खड्का, बाग्लुङ–१

    ११४. जगत प्रसाद जोशी, कैलाली–३

    ११५. तारा प्रसाद जोशी, डडेलधुरा–१

    ११६. के.पी. खनाल, कैलाली–२

    ११७. राजु नाथ पाण्डे, काठमाडौं–३

    ११८. आशिष गजुरेल, सिन्धुली–२

    ११९. कोमल ज्ञवाली, कैलाली–१

    १२०. गोविन्द पन्थी, गुल्मी–२

    १२१. धनेन्द्र कार्की, सिन्धुली–१

    १२२. रन्जु न्यौपाने, काठमाडौं–१

    १२३. सुर्य बहादुर तामाङ, उदयपुर–२

    १२४. विश्व राज पोखरेल, ओखलढुंगा–१

    १२५. सोम शर्मा, बाग्लुङ–२

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.