• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यी हुन् रास्वपाका ५७ समानुपातिक सांसद

  •   सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । रास्वपाले समानुपातिक छानेका सांसदको नाम सार्वजनिक भएको छ ।

    विशेष स्रोतबाट प्राप्त नाम अनुसार रास्वपाले खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना परेका छन् । आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना परेका छन् । त्यस्तै मधेसीबाट ६ महिला ३ पुरुष गरी ९ जना परेका छन् । दलितबाट ७ महिला १ पुरुष गरी ८ जना, थारुबाट २ महिला २ पुरुष गरी ४ जना परेका छन् भने मुस्लिमबाट ३ मात्र परेका हुन् ।

    यी हुन् रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसद

    खस आर्यबाट: १६ महिला १ पुरुष

    १- प्रतिभा रावल

    २- रचना खतिवडा

    ३- लिमा अधिकारी

    ४- विदुषी राणा

    ५- समीक्षा बास्कोटा

    ६- श्रद्धा कुँवर

    ७- टीका सङ्ग्रौला

    ८- क्रान्ति शिखा धिताल

    ९- आकृति अवस्थी

    १०- सृष्टि भट्टराई

    ११- मञ्जु भुसाल

    १२- प्रभा कार्की

    १३- शोभा खनाल

    १४- रत्ना कुमारी थापा

    १५- ज्ञानु पौडेल

    १६- प्रभा ढकाल

    १७- रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट: १३ महिला ३ पुरुष

    १- बसुमाया तामाङ

    २- गङ्गा छन्त्याल

    ३- सुन्नीमा उदास

    ४- अनुष्का श्रेष्ठ

    ५- ओजस्वी शेरचन

    ६- सिर्जना श्रेष्ठ

    ७- रजनी श्रेष्ठ

    ८- कुसुम महर्जन

    ९- भूमिका श्रेष्ठ

    १०- प्रमीला कुलुजु

    ११- सुजाता तामाङ

    १२- कृपा महर्जन

    १३- एलिजा गुरुङ

    १४- राम लामा

    १५- खुश्बु सरकार श्रेष्ठ

    १६- मिङ्मा ग्याबु शेर्पा

    मधेसीबाट: ६ महिला २ पुरुष

    १- पुनमकुमारी अग्रवाल

    २- निशा मेहता

    ३- ललिता कुमारी

    ४- अंकिता ठाकुर

    ५- सरिता महतो

    ६- कामिनी कुमारी

    ७- पुरुषोत्तम सुप्रभात यादव

    ८- खगेन्द्र कर्ण

    दलितबाट ७ महिला १ पुरुष

    १- रीमा विश्वकर्मा

    २- अमृता विक

    ३- सीता बादी

    ४- स्मृति सेन्चुरी

    ५- सुष्मा स्वर्णकार

    ६- तारा विश्वकर्मा

    ७- खिमा विक

    ८- प्रकाशचन्द्र परियार

    थारुबाट: २ महिला २ पुरुष

    १- गीता चौधरी

    २- करिस्मा कठरिया

    ३- सुरेन्द्र चौधरी

    ४- प्रेमलाल चौधरी

    मुस्लिमबाट: ३ महिला

    १- समिना मिया

    २- अफ्साना बानु

    ३- गलाजा शमीम मिकरानी

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.