• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवघाटमा ‘सशक्त नारी, सबल समाज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

  •   शनिबार, चैत १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी मूल नारासहित महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ। कार्यक्रम नमस्ते देवघाट गार्डेन रिसोर्ट मा आयोजना गरिएको थियो।

    कार्यक्रमका संयोजक  देवघाटधाम जेसीज वर्ष २०२६ कि कार्यकारिणी उपाध्यक्ष जेसी स्वस्तिका धिताल रहनुभएको थियो भने सभापतित्व देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी स्वप्ना पौडेल भण्डारीको गरिमामय उपस्थिति रहेको थियो। प्रमुख प्रशिक्षकका रूपमा पत्रकार अजिता अधिकारीले महिला सशक्तिकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागिताका विविध पक्षहरूमा प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

    कार्यक्रम सहयोगी URBAN Nest, नारायणगढका तर्फबाट सञ्चालिका तथा उद्यमी सुनिता घिमिरेले आफ्नो उद्यमशीलता यात्रा, चुनौतीहरू र सफलताका अनुभवहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो। उक्त अनुभव आदान–प्रदान सत्रले कार्यक्रममा थप ऊर्जा र प्रेरणा प्रदान गरेको थियो। साथै, Himalayan Harvest, भरतपुरका तर्फबाट कार्यक्रमका अतिथि तथा प्रशिक्षकहरूलाई मायाको चिनो सौजन्य गरी कार्यक्रमलाई थप सम्मानजनक बनाइएको थियो।

    कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२६ की कोषाध्यक्ष जेसी रक्षा कार्कीले कुशलतापूर्वक गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका ६४ जना महिलाहरूको सक्रिय तथा उत्साहजनक सहभागिता रहेको थियो।
    यस अवसरमा देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनालसहित विभिन्न महिला समूहका अध्यक्षहरू, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्ष जेसी रघु मल्ल तथा निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमका दौरान महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता, नेतृत्व विकास तथा समाज निर्माणमा महिलाको भूमिकाबारे सार्थक छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्तै प्रेरणादायी, ज्ञानवर्धक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको समापन गर्दै सभापति जेसी अर्जुन सुवेदीले सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सशक्त महिला मार्फत सुदृढ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा समेत यस्ता सिर्जनात्मक तथा परिवर्तनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.