• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

दोस्रो राइनो मुवाथाईमा भारतविरुद्ध नेपाली खेलाडी हाबी

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो राइनो मुवाथाई च्याम्पियनसिप सम्पन्न भएको छ । राइनो मुवाथाई जिम फिटनेस सेन्टरको आयोजनामा नारायणगढस्थित होटल सिद्धार्थमा भएको प्रतियोगिताको प्रो बाउटमा भारतविरुद्ध नेपाली खेलाडीहरु हाबी भएका छन् । नेपाल र भारतबीच भएको ४ मध्य ३ फाइटमा नेपाली खेलाडीहरु विजयी भए । भारतले एक फाइट मात्रै जित्यो । जस अन्तर्गत मेन इभेन्टको ६० केजी तौलतर्फ नेपालका रोहित कायत च्याम्पियन बने । उनले भारतका मोइराङथेम सनहललाई हराउँदै उपाधि जिते । दोस्रो राउण्डमा उनले भारतीय खेलाडीलाई नकआउट गरे ।

    यस्तै ५७ केजीमा नेपालका रोशन अछामी विजयी भए । भारतका जेरो मेईतेईलाई हराउँदै उनले उपाधि जितेका हुन् । ७० केजीतर्फ नेपालका सागर परियार विजयी भए । उनले भारतका पराजित मेइतेइलाई हराए । भारतले ६३ केजीमा एक मात्र जित हात पार्‍यो । ६३ केजीतर्फ भारतका ता खेलम बम विजयी भए । उनले नेपालका लव कुमारलाई पराजित गरे । उता ६० केजीतर्फ लेखनाथ मुवाथाईका मोसेस कुमाल विजयी भए । उनले हिट किकबक्सिङका सुबाश बुढालाई हराए । ४५ केजीतर्फ जिमखानाकी पारिका बतास विजयी भईन् ।

    उनले एपिएफकी रिना माझिलाई पराजित गरिन् । उता ६० केजीतर्फ हिट एण्ड रनका अनुप कुटाल विजयी भए । उनले राइनो मुवाथाईका विपिन श्रेष्ठलाई हराए । ५७ केजीमा जिमखानाका आशिष तामाङ विजयी भए । उनले किलरका सुमन याखालाई पराजित गरे । प्रतियोगिताको मेन ईभेन्टमा ८, सेमिप्रोमा ७ र ईम्याचुअरतर्फ १५ फाईट भएको आयोजक राइनो मुआथाई जिम फिटनेस सेन्टरका अध्यक्ष विज्ञान दराईले जानकारी दिए । चितवनमा पहिलो पटक अन्तराष्ट्रिय मुवाथाई च्याम्पियनसिप भएको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना भएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.