• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कालिका नगरपालिकाको आफ्नै भवनबाट सेवा सुरु

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट आजदेखि नियमित सेवा प्रवाह सुरु गरेको छ। नगरपालिकाले रामनवमीको अवसर पारेर शुक्रबार पूजा गरी कार्यालयका सामग्री नयाँ भवनमा सार्न थालेको थियो। नगरप्रमुख बिनोद रेग्मीका अनुसार आजबाट सम्पूर्ण प्रशासनिक काम नयाँ भवनबाटै सञ्चालनमा आएको हो। यो भवन निर्माण कार्य सुरु भएको झण्डै ६ वर्षपछि सम्पन्न भएको हो। रविना कन्स्ट्रक्सनले वि.सं. २०७६ फागुन १५ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का लिएको थियो। तर निर्धारित समयमै काम नसकिएपछि चारपटक म्याद थप गरिएको थियो, जसको अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्‍याइएको थियो। त्यसपछि भने नगरपालिकाले थप म्याद नदिई निर्माण कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको थियो। कार्यपालिका बैठक र नगर परिषदबाट पारित निर्णयअनुसार कम्पनीसँग १ करोड १६ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।

    नगरप्रमुख रेग्मीका अनुसार करिब ११ करोड ५६ लाख रुपैयाँको लागतमा आधुनिक सुविधासहितको भवन निर्माण गरिएको हो। वि.सं. २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले स्थापना भएको झण्डै १० वर्षपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो। नयाँ भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टाछुट्टै सचिवालय र कार्यकक्षहरू व्यवस्था गरिएको छ। साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिक विकास लगायत सबै शाखाहरू यही भवनबाट सञ्चालन हुनेछन्।

    साबिकका जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँ विकास समितिहरूलाई समायोजन गरी गठन गरिएको यस नगरपालिकामा ५२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छ। यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्री लगायत विविध जातजाति र समुदायको बसोबास रहेको छ। नगरपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेसँगै सेवाग्राहीलाई सहजता भएको र कर्मचारीहरूको कार्यसम्पादन पनि प्रभावकारी बनेको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.