• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनको पटिहानीमा फुड एण्ड म्युजिक फेस्टिवल, चर्चित कलाकारहरुले दर्शक झुमाउने

  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पश्चिम चितवनको पटिहानीमा कसरा टुरिजम फुड एण्ड म्युजिक फेस्टिवल हुने भएको छ । पटिहानी ईभेन्ट्स र लुप ईभ्नेट्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम चैत २९, ३० र बैशाख १ गते तीन दिन हुनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक पटिहानी ईभेन्ट्सका सिईओ मिलन पौडेलले जानकारी दिए । भरतपुर २२ पटिहानी टाउनमा हुने कार्यक्रमको तिनै दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

    पहिलो दिन चैत २९ गते चर्चित रक ब्याण्ड दि स्याडोज नेपालसँगै चितवनलाई नै प्रतिनिधित्व गर्ने कटाव द स्कार्पमेन्ट, अध्याय ब्याण्ड र डिजे घोस्टको बेजोड प्रस्तुति रहनेछ । लामो समयपछि म्युजिकल टुरमा निस्केको स्याडोज ब्याण्डले चितवनमा पनि लामो समयपछि सांगितिक प्रस्तुति दिन लागेको हो । यही कारण पनि दर्शकहरुको माया पाउने विश्वास रहेको पौडेलको भनाइ छ । कार्यक्रमको दोस्रो दिन अर्थात न्यु ईयर ईभमा युवा पुस्ता माझ लोकप्रिय लाउरे एण्ड दि ब्याड कम्पनी, केहर एण्ड दि लुङ्गासँगै आर्यन एण्ड दि क्लस्टर, दृश्य ब्याण्ड र डिजे निक्सले दर्शकहरुलाई भरपुर मनोरन्जन दिनेछन् । तेस्रो तथा अन्तिम दिन अर्थात नयाँ वर्षको दिन चर्चित गायिका एलिना चौहान, प्रकाश दुतराज, शब्द ब्याण्ड र डिजे फ्लाईको प्रस्तुति रहने लुप ईभेन्ट्सका सिईओ बिक्रम मोक्तानले बताए ।

    पहिलो र तेस्रो दिनको टिकट शुल्क तीन सय तथा दोस्रो दिनका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमको अनलाइन टिकट खल्ती एपबाट लिन सकिनेछ । यस्तै फिजिकल टिकट पनि उपलब्ध रहेको मोक्तानले बताए । कार्यक्रमले पटिहानी तथा कसरा क्षेत्रको पहिचानलाई थप उचाई दिनका लागि ठूलो भूमिका खेल्ने विश्वास लिएको संयोजक सविन ढकालले बताए । कार्यक्रममा सांगितिक प्रस्तुतिसँगै रैथानेसँगै अन्य खानाका स्टलहरु पनि रहनेछन् । रैथाने खानासहितको २५ वटा स्टल रहने उनले बताए ।

    यसैबीच सोही कार्यक्रमकै मार्फत कसरा टुरिजम डटकम वेवसाइट पनि सार्वजनिक गरिनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि वेवसाइट सार्वजनिक गर्न लागिएको उनले बताए । यस्तै कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनकै लागि कार्यक्रमस्थलमा छुट्तै बुथ पनि राखिनेछ। जहाँ पर्यटकहरुले कसरा क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिन सक्नेछन् । कार्यक्रमको तयारी धमाधम भइरहेको संयोजक ढकालले बताए । कार्यक्रम सम्पन्न गर्न ३९ लाख ५० हजार खर्च हुने अनुमान रहेको ढकालले जानकारी दिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.