• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार घट्दै गएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार उनक एप्रुभल रेटिंग दर घटेर ‘माइनस १७’ मा पुगेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा न्यून स्तर मानिएको छ । सार्वजनिक गरिएको विभिन्न सर्वेक्षण अनुसार कार्यकालको सुरुवातमा ट्रम्पले सकारात्मक समर्थन पाएका थिए । तर समयसँगै उनको समर्थन दर तीव्र रूपमा घट्दै गएको देखिएको छ । इतिहाससँग तुलना गर्दा हालसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिको समर्थन दर यति तल झरेको देखिएको छैन ।

    ट्रम्पको लोकप्रियता जो बाइडेन, जिमी कार्टर र रोनाल्ड रीगनजस्ता पूर्व राष्ट्रपतिभन्दा पनि कम रहेको जनाइएको छ । मार्च २६ मा सार्वजनिक एक सर्वेक्षण अनुसार केवल ४१ प्रतिशत अमेरिकी नागरिक ट्रम्पको कामबाट सन्तुष्ट देखिएका छन् भने ५९ प्रतिशतले असन्तुष्टि जनाएका छन् । यो उनको दुवै कार्यकालमध्ये सबैभन्दा बढी अस्वीकृति दर हो । दलगत रूपमा पनि उनको समर्थन घटेको छ। रिपब्लिकन समर्थकमध्ये उनको समर्थन ८४ प्रतिशतमा झरेको छ, जुन गत वर्षको मार्चमा ९२ प्रतिशत थियो ।

    डेमोक्रेटिक समर्थकमध्ये ९५ प्रतिशतले असन्तुष्टि जनाएका छन्। स्वतन्त्र मतदातामाझ पनि उनको अवस्था कमजोर देखिएको छ । केवल २५ प्रतिशतले समर्थन जनाउँदा ७५ प्रतिशतले विरोध गरेका छन् । अर्को एक सर्वेक्षणमा ट्रम्पको समर्थन दर ३३ प्रतिशत र अस्वीकृति ६२ प्रतिशत रहेको देखाइएको छ, जसमा ५३ प्रतिशतले कडा असन्तुष्टि व्यक्त गरेका छन् । विशेषगरी इरानसम्बन्धी नीतिमा पनि उनलाई कम समर्थन प्राप्त भएको छ। सो विषयमा मात्र २९ प्रतिशतले समर्थन जनाउँदा ६३ प्रतिशतले असहमति जनाएका छन् ।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.