• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा रोबोटिक्स तथा आधुनिक प्रविधिप्रति विद्यार्थी र अभिभावकको चासो अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ओपन हाउस २०८२’ मंगलबार सकिएको छ । आइतबारदेखि सुरु भएको ‘ओपन हाउस’को पहिलो दिन विद्यालयको कक्षा ११ का विद्यार्थीहरू सहभागी थिए भने सोमबार र मंगलबार छिमेकी विद्यालयका विद्यार्थी र तिनका अभिभावक तथा विद्यालयमा ‘भिजिट’ आएका सर्वसाधारणले अवलोकन गरेका थिए ।

    बालबालिकामा वैज्ञानिक सोच, सिर्जनात्मकता तथा समस्या समाधान गर्ने क्षमताको विकास गराउने उद्देश्यले आयोजना गरिएको यस ‘ओपन हाउस’ले पछिल्लो समय विश्वव्यापीरूपमा तीव्र गतिले विकास भइरहेको रोबोटिक्स प्रविधिबारे अभिभावक र विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराउने र त्यसप्रति आकर्षण बढाउने मुख्य उद्देश्य रहेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
    ‘ओपन हाउस’ कार्यक्रममा सहभागीहरूले रोबोटहरूको निर्माण प्रक्रिया र तिनीहरूको कामबारे प्रत्यक्ष अवलोकन गर्न ‘लाइभ रोबोट प्रदर्शन’मार्फत नवीनतम प्रविधिको प्रयोग र त्यसको कार्यप्रणाली बुझ्न तथा प्रत्यक्ष सहभागी भई अभ्यास गर्नका लागि ‘ह्याण्ड्स–अन ट्राइ जोन’मा विद्यार्थीहरू स्वयं सहभागी भई रोबोट सञ्चालन गरी प्रयोगात्मक सिकाइको अनुभव हासिल गर्ने अवसर पाएको प्राचार्य पौडेलले बताए ।

    दक्ष प्रशिक्षक तथा विशेषज्ञहरूबाट मार्गदर्शन गरिएको यस कार्यक्रममा सहभागीहरूले रोबोटिक्स सिकाइको संरचित मार्गबारे जानकारी लिनुका साथै आगामी दिनमा आवश्यक पर्ने सीपहरू विकास गर्ने सम्भावना र यसको क्षेत्रबारे बुझ्ने मौका पाएको बताइएको छ । बालबालिकामा प्रविधिमैत्री सोच विकास गर्न मद्दत पु¥याउन कार्यक्रम फलदायी हुने १०+२ को कम्प्युटर ‘हेड अफ डिपार्टमेन्ट’ ई. तेज अर्यालले जानकारी दिए । ‘अभिभावकहरूका लागि पनि कार्यक्रम उपयोगी भएको छ, आफ्ना बालबालिकालाई आगामी दिनमा कुन प्रकारको सीपतर्फ उन्मुख गराउने भन्ने विषयमा स्पष्ट धारणा बनाउन कार्यक्रमले सहयोग पु¥याएको छ,’ उनले भने, आइएनजी ग्रुप रोबो नेपालसँगको सहकार्यमा शैक्षिक सत्र २०८३ मा चितवनमै पहिलोपटक कक्षा १ देखि १० सम्म नै रोबोटिक्स सम्बन्धी कक्षाहरू र क्रियाकलाप सञ्चालन गरिनेछ ।’

    समयअनुकूल शिक्षा प्रदान गर्दै बालबालिकालाई व्यवहारिक, सिर्जनशील र आत्मनिर्भर बनाउन विभिन्न नवप्रवर्तनशील कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको चितनको ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत अभिभावकीय भूमिका निर्वाह गर्दै ‘ओपन हाउस २०८२’ आयोजना गरेको हो ।े ‘ओपन हाउस’मा अभिभावक तथा विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी भई रोबोटिक्सको संसार नजिकबाट अनुभूति गरेको र विद्यालयले कार्यक्रमबाट बालबालिकाको भविष्यका लागि आवश्यक सीप सिकाइमा सहयोग पुगेको अपेक्षा गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.