• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पत्रकारले माहिला सांसदलाई सोध्ने प्रश्नप्रति क्रान्ति शिखाको आपत्ति

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले पत्रकारितामा महिलामाथि गरिने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार अभ्यासको आवश्यकता औंल्याएकी छन् ।

    उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएले सञ्चार क्षेत्रप्रति सधैं सम्मान रहेको बताउँदै वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणमा केही प्रवृत्तिबारे खुलेर बोल्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।

    धितालले विशेषगरी युवा महिलासँग प्रश्न गर्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दो देखिएको बताइन् । उनले यस्तो शैलीले महिलालाई विषयवस्तुभन्दा बाह्य रूपमै सीमित गर्ने संरचनागत प्रवृत्ति बलियो बनाउने धारणा राखिन् ।

    उनका अनुसार समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि भइरहेको संघर्षका बीच बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तर घटाउने काम गर्छ ।

    उनले महिलाहरू आफैं पनि आफ्नो प्रस्तुति र व्यवहारप्रति सचेत हुनुपर्ने उल्लेख गर्दै अरूले बनाएको सौन्दर्य मापदण्डमै सीमित नहुन आग्रह गरिन् ।

    धितालले सञ्चारकर्मीलाई माइक विचार व्यक्त गर्ने माध्यम भएको स्मरण गराउँदै सौन्दर्यको मूल्यांकन गर्ने ठाउँ नभएको बताइन् । उनले कुन सन्दर्भमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार बन्न आग्रह गरिन् ।

    उनले पत्रकारितामा अझ गहिरो र बौद्धिक प्रश्न उठ्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यधार र वैकल्पिक माध्यमबीचको दूरी पनि प्रश्नको स्तरले निर्धारण हुने बताइन् । आवश्यक परे नयाँ माध्यमबाट सिकेर पनि प्रश्न गर्ने स्तर उकास्नुपर्ने उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अभ्यासले गलत संस्कारलाई अझ बलियो बनाउने धारणा राखेकी छन् ।

    उनले सञ्चार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्ति भएको उल्लेख गर्दै त्यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.