• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि चितवनमा पहिलो पटक बन्द प्रशिक्षण

  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि चितवनको खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ। चितवन जिल्ला खेलकुद बिकास समितिले आज (बुधबार) बाट बन्द प्रशिक्षण सुरु गरेको हो। बैशाख २५ गतेसम्म हुने बन्द प्रशिक्षणको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो। बन्द प्रशिक्षणमा खेलाडी र टिम व्यवास्थापकसहित एक सय एक जना सहभागी छन्। कराते र तेक्वान्दोका १२-१२, कबड्डी र भलिवलतर्फ महिला र पुरुष समान ९-९ जना र एथलेटिक्सका २२ खेलाडी बन्द प्रशिक्षणमा छन्।

    यस्तै १० जना प्रशिक्षक, ५ जना व्यवस्थापक तथा ४ जना टोली प्रमुख र उपप्रमुख पनि सहभागी भएको समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए। जिल्ला खेलकुद बिकास समितिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि पहिलो पटक बन्द प्रशिक्षण राखेको हो। समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुको मनोवल उच्च बनाउनका लागि पहिलो पटक यसरी बन्द प्रशिक्षण राखेको बताए। प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन अझै उच्च बनाउनका लागि बन्द प्रशिक्षणले सहयोग पुग्ने उनको भनाइ थियो।

    प्रतियोगितामा केवल सहभागिताका लागि मात्र नभई मेडल जित्नका लागि चितवनका खेलाडीहरुको सहभागी हुने उनको भनाइ थियो। बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य कृष्णबहादुर नेपाल सुजनले खेलकुद बिकास समितिले आयोजना गरेको बन्द प्रशिक्षणको प्रशसा गरे। पूर्व प्रशिक्षक कान्ति महतोले खेलकुद समितिले पहिलो पटक यस किसिमको बन्द प्रशिक्षण राखेको भन्दै खुसि व्यक्त गरिन्। यसले खेलाडीहरुलाई ठूलो प्रतियोगिता अघि तयार हुन तथा आत्मावल समेत बढ्ने उनको भनाइ थियो। खेलाडीहरुले पनि बन्द प्रशिक्षणले निखारता ल्याउन मद्दत मिल्ने बताए। बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड यहि जेठ १ देखि ३ गतेसम्म हुनेछ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.