• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रतिपक्ष हर्क साम्पाङ: बालेनविरुद्ध आक्रामक, सेना र प्रहरीको भूमिकाप्रति असन्तुष्ट !

  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्ति खाली गराएको विषयमा निरन्तर सरकारको आलोचना गरिरहेका छन् भने नेपाली सेना र नेपाल प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

    साम्पाङले सामाजिक सञ्जालमा निरन्तर बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्ति खाली गराएको विषयको आलोचना गर्दै बालेनको राजीनामा मागिरहेका हुन् ।

    उनले पछिल्लो पटक विहिबार रास्वपा सभापति रवि लामिछानेलाई पनि निशाना बनाएका छन् । उनले रवि लामिछाने सुकुमबासीको पक्षमा नबोलेको देख्दा यो निर्णय रास्वपाकै रहेछ भन्दै गरिब जनतालाई चिसो भुईँमा खुल्ला आकाश मुनि झरीमा रुज्न बाध्य बनाएको उल्लेख गरेका छन् । साथै उनले जनताले कस्तालाई चुने त्यो देखिएको समेत बताएका छन् ।

    साम्पाङले त्यसअघि लेखेका छन्- ‘राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासबिहिन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ! मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन !’

    साथै उनले बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो हुने भन्दै गरीबलाई सडकमा पुराउने सरकारको औचित्य सकिएको बताएका छन् ।

    सामाजिक सञ्जालमा साम्पाङले प्रहरीलाई समेत प्रश्न सोधेका छन् । उनले प्रहरी दाजुभाइ दिदीबैनी सुकुम्बासी बस्ती भत्काउनेलाई साथ दिंदा तपाइँको आत्मा खुसी छ त ? भन्दै प्रश्न गरेका हुन् ।

    उनले प्रहरीलाई आइन्दा गरीबको बास खोस्ने पापको भागीदार नबन्न समेत सुझाव दिएका छन् ।

    यसअघि साम्पाङले सामाजिक सञ्जालबाटै नेपाली सेनाले सुकुम्बासीको लगत लिएको विषय उठान गरेपछि सेनाले बुधबार स्पष्टीकरण नै दिनुपरेको थियो । उनले सेना प्रहरीको काम सुकुम्बासीको लगत लिने नभएको भन्दै लगत विवरण नदिन देशभरका स्थानीय तहलाई उनले आग्रह गरेका थिए । नेपाली सेनाले भने विपद व्यवस्थापन गर्न त्यस्तो लगत लिएको स्पष्टीकरण दिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.