• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनबाट हुँदै

  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला आयोजना गरिने हुंँदैछ । …नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रमÚ नाम दिइएको उक्त भेला भरतपुरमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले आर्थिक मन्दीका कारण फेन्सी तथा कपडा व्यवसाय इतिहासकै कठिन अवस्थामा पुगेकाले देशव्यापी सञ्जालको आवश्यकता महसुस गरी महासंघ गठनको पहल गरिएको बताउनुभयो । उहाँका अनुसार घट्दो व्यापार, बढ्दो घरभाडा, करको भार तथा अनियन्त्रित अनलाइन व्यापारका कारण परम्परागत फेन्सी तथा कपडा व्यवसायी समस्यामा परेका छन् ।

    बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको तथा नयाँ पुस्तामा यस व्यवसायप्रति निराशा बढ्दै गएको उहाँले बताउनुभयो । व्यवसायीहरूको हकहित संरक्षणका लागि संगठित हुन आवश्यक भएको उहाँको भनाइ थियो ।
    …एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकताÚ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले कर, बैंकिङ, भन्सार तथा नीतिगत समस्याको समाधानका लागि राज्यस्तरमा सशक्त पहल गर्ने लक्ष्य राखेको छ ।

    हालसम्म देशभरका २० जिल्लाका फेन्सी व्यवसायी संघ अभियानमा आबद्ध भइसकेका छन् भने थप ३० जिल्लासँग सम्पर्क भइरहेको संयोजक पौडेलले जानकारी दिनुभयो । महासंघलाई अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा नयाँ महासंघले व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायीहरूको योगदान र सम्मानलाई राज्यस्तरमा स्थापित गराउने तथा युवा र महिला उद्यमीहरूको सहभागिता तथा नेतृत्व विकासलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । भेलाको उद्धघाटन वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांँले गर्नुहुनेछ ।
    सम्मेलनमा विभिन्न जिल्लाका संघका पदाधिकारी लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.