• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विश्व वातावरण दिवसको अवसरमा शुभारम्भ एकेडेमीमा वृक्षारोपण

  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व वातावरण दिवस २०२६ को अवसरमा नवलपुरको गैँडाकोट–२ स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थीहरूले चितवनको रत्ननगर–१० स्थित शुभारम्भ एकेडेमीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

    कार्यक्रममा कलेजका BCA तथा BBA संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। शुभारम्भ एकेडेमीका प्राचार्य पशुपति उपाध्यायको समन्वय तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य उपाध्यायले वातावरण संरक्षण वर्तमान समयको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले शुभारम्भ एकेडेमीमा प्रत्येक विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा एक बिरुवा रोप्ने अभ्यास विगतदेखि नै कार्यान्वयनमा रहेको जानकारी दिँदै यस्ता क्रियाकलापले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीबोध र संरक्षण संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

    त्यसैगरी, अक्सफोर्ड कलेजकी विद्यार्थी प्रतिनिधि सम्पदा ढकालले वातावरण संरक्षणलाई एकदिने अभियानका रूपमा मात्र नहेरी दैनिक जीवनको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विश्व वातावरण दिवसमा मात्र नभई वर्षभरि नै वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो।

    सहभागीहरूले वृक्षारोपण कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले युवा पुस्तामा वातावरण संरक्षणप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजक विद्यार्थीहरूले बताएका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.