• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिद्यार्थीलाई एचआईभि सचेतना

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ केयर फाउण्डेसन एएचएफले यहाँका बिद्यार्थीहरुलाई एड्स सम्बनिध सचेतना सुरु गरेको छ । जस अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धिबिनायक माध्यामिक बिद्यालयका बिद्यार्थीलाई एचआईभि एड्स सम्बन्धित सचेतना जगाईएको हो ।

    भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कक्षा ९, १०, ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई एड्स संग सम्बन्धित बिषयमा जानकारी दिनुभएको थियो । उहाँले एचआईभि एड्स कसरी सर्छ, यो कस्तो रोग हो र संक्रमणबाट बाँच्न के गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो “१५ वर्ष देखि १८ वर्षको उमेरमा हुने शारिरिक बृद्धि र मानसीक बृद्धिका कारण हुनसक्ने जोखिमका बारेमा समेत ज्ञान दिने गरेका छौ ।”

    बिद्यालयका ६३ जना बिद्यार्थी शिक्षक तथा कर्मचारीलाई यस रोग सम्बन्धि जानकारी गराईएको थियो । लैङ्गिक एबं किशोर अधिकार सम्बन्धि ज्ञान समेत प्रदान गरिएको थियो । एचआईभि रोगको संक्रमण जोखिम रहेका क्षेत्रमा भएका बिद्यालयहरुमा यस्ता कार्यक्रमहरु संञ्चालन गर्दा संक्रमणबाट बचाउन सकिने उहाँको भनाई छ । जिल्लामा हाल सम्म ८७९ जना एचआईभि एड्स संक्रमित खुलेर नियमित औषधि सेवन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस केन्द्रबाट हाल १ हजार २७२ जना संक्रमितले औषधि सेवन गर्ने गरेका छन् । जस मध्ये नवलपरासीका २७४ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र अन्य जिल्लाका ३१ जनाले यस केन्द्रबाट नियमित औषधि सेवन गर्दै आएका छन् ।

    संक्रमित मध्ये सबैभन्दा धेर यौन व्यावसायीका ग्राहक रहेका छन् । अहिले औषधि खानेमा यो समुदायका ३१ प्रतिशत रहेका छन् । यस्तै अस्थायी बसोबास गर्ने श्रीमान श्रीमती २२ प्रतिशत, यौन कर्मी १७ प्रतिशत, गृहिणि ११ प्रतिशत, बसाई सरी आएका १० प्रतिशत, तेस्रो लिङ्गी तथा यौनिक अल्पसंख्यक ७ प्रतिशत, लागुऔषध प्रयोग कर्ता २ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । बाँकी अन्य बिभिन्न समुदायका रहेको उहाँले बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.