• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणी पुलबाट नदीमा हाम फालेका ६२ वर्षीय पुरुषको सकुशल उद्धार

  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा पुलबाट हाम फालेका एक ६२ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

    प्राप्त विवरणअनुसार देवचुली नगरपालिका–११, धारापानी निवासी झनक प्रसाद पौडेलले बिहीबार बिहान करिब १०:१० बजे नारायणी नदीको पुलबाट नदीमा हाम फालेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म, पूर्वी नवलपरासीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो।

    सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा ३० सदस्यीय उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। उद्धार टोलीले तीव्र गतिमा खोज तथा उद्धार कार्य सञ्चालन गर्दै नदीमा हाम फालेको करिब १० मिनेटभित्रै पौडेललाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पौडेललाई बिहान १०:२० बजे सकुशल उद्धार गरिएको हो।

    उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरी उनको अवस्था बुझिएको थियो। त्यसपछि थप उपचार तथा स्वास्थ्य निगरानीका लागि सशस्त्र प्रहरी बलको एमटीआर (मोबाइल ट्रमा रेस्पोन्स) मार्फत चितवन पठाइएको जनाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    घटनापछि स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूले उद्धार टोलीको तदारुकता र प्रभावकारी कार्यको प्रशंसा गरेका छन्। नदी तथा पुल क्षेत्रमा हुने यस्ता आकस्मिक घटनामा समयमै सूचना प्रवाह र सुरक्षा निकायको सक्रियताले मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको उदाहरणका रूपमा यस घटनालाई हेरिएको छ।

    सशस्त्र प्रहरी बलले विपद् तथा आपत्कालीन अवस्थामा नागरिकको सुरक्षा र उद्धारका लागि आफूहरू सधैं तयारी अवस्थामा रहेको जनाएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.