• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीे गैंडाकोटमा सार्वजनिक

  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीको गैंडाकोटमा सार्वजनिक गरिएको छ। पोखरा धनगढी बोलको गीतमा गैंडाकोट मौलाकालिका मन्दिर, इला होटल, मौलाकाली केबलकार ,नारायणी नदी किनार लगायत गैंडाकोट आसपास पनि छायांकन गरिएको र गीतमा यही वरिपरिका शब्द पनि समेटिएको छ।

    शुक्रवार जयश्री सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गीतका शब्द र भिडियोले गैंडाकोटलाई पनि चित्रण गरेको हुँदा पर्यटन प्रबधनमा पनि सहयोग पुग्ने बताउनुभयो । गीतमा स्वर बिन खाती र जीवनी कुमारि कुमालको रहेको छ भने गीतमा लय तथा शब्द बिन खातीको रहेको छ। त्यस्तै गीतको मोडलमा आनन्द गुरुङ र चाहना रानाभाट रहनु भएको छ भने गीतलाई निर्देशक जोन राईले निर्देशन गर्नुभएको छ। गीतको सुटिङ संयोजन डिका गुरुङले गर्नुभएको छ भने समग्र गीतको अडियो र भिडियोको संयोजन बिन खातीको रहेको छ।

    गीतका सर्जक तथा गायक बिन खातीले गैडाकोटको सेरोफेरो लाई जोडेर शब्दमा छ भने भिडियो छायांकन पनि गरिएको उहाँले बताउनुभयो । पोखरा धनगढी भन्ने बोलको गीत माया प्रेममा आधारित रहेको बताउनुभयो।
    गैंडाकोटकै स्थानीय प्रतिभा जीवनी कुमालले विभिन्न कार्यक्रममा आफ्रना प्रस्तुतिहरु राख्दै आउनुभएको छ भने उहाँले पहिलोपटक लोकदोहोरी एल्बम निकाल्नु भएको हो।

    गीतलाई जीवनी कुमारि कुमालको युट्युब च्यानल मार्फत बजारमा आएको हो । गामबेसी सास्कृतिक कला केन्द्रका अध्यक्ष कमल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गामबेसी कला केन्द्रका उपाध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.