• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

अत्याबश्यक बाहेक सडक खण्डको यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निरन्तर परेको वर्षाका कारण अत्याबश्यक बाहेक नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि शर्माद्धारा जारी सूचनामा उक्त सडक खण्डका बिभिन्न स्थानमा पहिरो जान सक्ने भएकाले उक्त सडकमा यात्रा गर्दा नजिकको सुरक्षा निकायसंग समन्वय गर्न अनुरोध गरिएको छ ।

    यस्तै स्थानीय सरकार, डिभिजन सडक कार्यालय लगाएतका सरोकारवालासंग समन्वय गर्न आग्रह गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रुपमा परेको वर्षाद्का कारण नारायणगढ–मुग्लिन सडक खण्ड सहित अन्य राष्ट्रिय राजमार्गका बिभिन्न स्थानमा पहिरोले सडक अबरुद्ध हुन सक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिचाई तथा जल स्रोत आयोजना, वन लगायतकका निकायलाई मेशिनरी औजार सहित तयारी अबस्थामा रहन समेत निर्देशन दिईएको छ । समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औल्याएको छ ।
    यस्तै बैठकले हुन सक्ने सम्भावित बिपतलाई मध्यनजर गर्दै पुरानो होल्डिङ् सेन्टरलाई खालि गर्न निर्देशन दिईएकको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले बि. सं. २०५८ सालमा आएको बिपदका कारण तत्कालिन जिल्ला बिकास समिति र नेपाल रेडक्रश सोसाईटीले दुबै संस्थाको नाममा जग्गा खरिद गरि होल्डिङ् सेन्टरको रुपमा रहेको ठाउँ खालि गर्न भनेको हो । भरतपुर महानगरपालिका वडा नम्बर– २३ मा रहेको सेन्टरमा रहेका बास्तबिक आश्रय बिहिनलाई अन्य बैकल्पिक व्यवस्था नभएकाहरुको पहिचान गरि अन्यलाई उक्त सेन्टरबाट हटाउन समेत निर्देशन गरेको छ । होल्डिङ् सेन्टर सफा गरी तयारी अबस्थामा राख्न समेत समितिले निर्देशन दिएको हो ।

    तत्कालिन समयमा सो होल्डिङ् सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । १ विगाह क्षेत्रफलमा होल्डीङ् सेन्टर स्थापना गरी उनीहरुलाई राखिएको नेपाल रेडक्रश सोसाईटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बिपद व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.