• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

भारतीय विश्वविद्यालयबाट उपाधि पाएका ११ जनाको समकक्षता रद्द

  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरले विभिन्न भारतीय विश्वविद्यालयहरूबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सिएमजे युनिभर्सिटी, टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सङ्गाई इन्टरनेसनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट विभिन्न व्यक्तिहरूले हासिल गरेका शैक्षिक उपाधिहरूको समकक्षता रद्द गरिएको जनाएको हो।

    छानबिन समितिको रायबमोजिम यसअघि गोरखापत्र दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दा पनि तोकिएको म्यादभित्र आवश्यक कागजात तथा आधार पेश हुन नसकेकाले ‘त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२’ को विनियम २१ बमोजिम ती समकक्षता प्रमाणपत्रहरू रद्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ। ​सार्वजनिक गरिएको विवरण अनुसार समकक्षता रद्द हुनेहरूमा मुख्यतया सिएमजे युनिभर्सिटी, जोराबाटबाट वाणिज्य, कला, सिभिल इन्जिनियरिङ, फिजियोथेरापी, कानुन, र कम्प्युटर एप्लिकेसनमा स्नातक तह तथा क्लिनिकल बायोकेमेस्ट्री, म्यानेजमेन्ट, क्लिनिकल माइक्रोबायोलोजी र पोलिटिकल साइन्स जस्ता विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका ११ जना व्यक्तिहरू रहेका छन्।

    समकक्षता रद्द गरिएका व्यक्तिहरूमा सपना पाण्डे, सविता अधिकारी, बब्लु कुमार झा, संगम कुमार झा, हरि केश वर्मा, देवेन्द्र देसार, ललित नारायण यादव, दिनदयाल चौधरी, सरोज कुमार ठाकुर, सुदीप गौतम र शिवेन्द्र लाभ कर्ण रहेका छन्। छानबिन समितिले ती विश्वविद्यालयहरूबाट जारी गरिएका कागजातहरू समकक्षता कायम राख्न अयोग्य ठहर गरेसँगै त्रिविले यो कदम चालेको हो।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.