• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन।सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूको सिकाइ उपलब्धि तथा शैक्षिक प्रगतिको मूल्याङ्कन गर्ने उद्देश्यले परीक्षा सञ्चालन गरेको जनाएको छ। विद्यालयका अनुसार कक्षा ६ देखि १० सम्मको परीक्षा तथा नतिजा प्रकाशन विगत वर्षहरूमा जस्तै परम्परागत मूल्याङ्कन प्रणालीअनुसार सञ्चालन गरिएको छ। यसबाट विद्यार्थीहरूको विषयगत ज्ञान, सीप तथा उपलब्धिको मूल्याङ्कन गरिएको विद्यालय प्रशासनले जनाएको छ। त्यसैगरी, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको मूल्याङ्कन पाठ्यक्रम विकास केन्द्र (CDC), सानोठिमी, भक्तपुरद्वारा निर्धारित मापदण्डअनुसार गरिएको छ।

    यी कक्षाहरूको नतिजा मुख्य रूपमा अभिभावकलाई आफ्ना बालबालिकाको सिकाइ प्रगति, व्यवहार, सहभागिता तथा समग्र विकासबारे जानकारी गराउने उद्देश्यले तयार गरिएको विद्यालयले जनाएको छ। विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS) का आधारमा गरेको छ। यस प्रणालीले लिखित परीक्षामा मात्र निर्भर नरही विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठामा सहभागिता, सिर्जनशीलता, व्यवहार तथा विभिन्न गतिविधिमा संलग्नतालाई समेत समेट्ने गर्दछ। विद्यालय प्रशासनका अनुसार CAS प्रणाली विद्यार्थीमैत्री, प्रभावकारी तथा सिकाइलाई थप अर्थपूर्ण बनाउने मूल्याङ्कन पद्धति हो।

    यस प्रणालीप्रति अभिभावकहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको र उनीहरूले आफ्ना बालबालिकाको वास्तविक प्रगति बुझ्न सहज भएको बताएका छन्। विद्यालयले प्रथम त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.