• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नेपाली काँग्रेस चितवनले सरकारविरुद्ध गर्ने विरोध प्रदर्शन २५ हजार कार्यकर्ता सहभागी गराउने

  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनले सरकारविरुद्ध गर्ने विरोध प्रदर्शनको तयारी पुरा भएको छ । सोमबार हुने सरकारविरुद्ध प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेस चितवनले जनाएको छ । सबै कार्यकर्तालाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट कार्यकर्ताहरु सहभागी हुने श्रेष्ठले बताए ।

    उनले लोकतन्त्रमाथि आस्था राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् । “सरकारको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि नै प्रहार गरेको छ उनले भने, लोकतन्त्रमाथि प्रहार भइरहदा लोकतन्त्रमाथि आस्था राख्ने नेपालीहरु घरमै सुतेर बस्ने होइन, त्यसको जवाफ दिन उत्रिऔं ।” चितवन लोकतान्त्रिक आन्दोलनको अगुवा गर्ने जिल्ला भएकोले पनि लोकतन्त्रमाथि भइरहेको प्रहारको विरोधमा सबै सबै चितवनवासी उत्रिनु पर्ने उनको भनाई छ।

    काँग्रेस चितवनले स्थानीय तहको गतिविधिलाई पनि गम्भीरताका साथ हेरिरहेको भन्दै उनले त्यसलाई पनि  विरोध कार्यक्रममा उठाइने बताए । स्थानीय तह पनि काँग्रेसलाई पाखा लगाएर अघी बढ्न खोजेको उनको आरोप छ । यस्तै केही दिन अघी मात्र राजावादीले लोकतन्त्रको विरोधमा प्रदर्शन गरेकोले त्यसको जवाफ पनि भोलिको कार्यक्रमबाट नै दिइने उनले बताए ।

    कार्यक्रमलाई संयमित र मर्यादित बनाउने काँग्रेस चितवनका सचिव उत्तम सचिव जोशीको भनाइ छ । कार्यक्रममा तरुण दल लगायातका भात्री संगठनले स्वयंसेवकको भूमिकामा साथ दिने उनले बताए । काण्डै काण्डको सरकारले काम गर्न नसकेकोले प्रदर्शन गर्न लागिएको सचिव जोशीले बताए । दिउसो १२ः३० बजे भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुल्चोक पुगेर सभा गर्ने तयारी छ । सभालाई काँग्रेसका पुर्व सह महामन्त्रीमन्त्री एवं पुर्व अर्थमन्त्री डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सरकार सर्वसत्ताबाद तर्फ लागेको,भ्रष्टचार मौलाएको ,कोभिड संक्रमणमा उचित व्यस्थापन गर्न असक्षम रहेको भन्दै काँग्रेसले भोलि देशैभर प्रदर्शन गर्ने तयारी गरेको हो । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारको विरुद्ध पनि कांग्रेसको प्रदर्शन केन्द्रीत हुने जनाइएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.