• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा पासाङ तामाङ निर्विरोध निर्वाचित

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–११ स्थित मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा पासाङ तामाङ निर्विरोध निर्वाचित भएकी छन् । शनिबार छेच्यु थर्पलिङ गुम्बा परिसरमा सम्पन्न समूहको नवौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

    अधिवेशनबाट उपाध्यक्षमा इन्द्रकुमारी तामाङ, सचिवमा दिलमाया लामा, कोषाध्यक्षमा दुर्गा पाख्रिन र सहसचिवमा लक्ष्मी पाख्रिन चयन भएका छन् ।

    त्यस्तै सदस्यहरूमा कालीमाया तामाङ, मिनमाया लोप्चन, सुनमाया दोङ, कान्छीमाया दोङ, कान्छीमाया पाख्रिन, मिन्जी दोङ, सुमित्रा पाख्रिन, ठूलीकान्छी दोङ, बिरुणा थिङ, दुर्गाकुमारी पाख्रिन, निरमाया जिम्वा, शोभा तामाङ, मांगमाया पाख्रिन, विनु जिम्बा, र अन्जिता लामा चयन भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगालाल तामाङले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

    उनले तामाङ समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा म्हाणिपा आमा समूहहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

    म्हाणिपा आमा समूहले समुदायको विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै नयाँ कार्यसमितिले समूहका गतिविधिलाई थप प्रभावकारी बनाउन उनको आग्रह थियो ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचिवालय सदस्य मोहन स्याङ्बो, भरतपुर महानगरपालिका–१० का वडा सदस्य अनिष लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो।

    समाजका सल्लाहकार नरिमाया लामाले स्वागत मन्तव्य राखेको कार्यक्रम छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर लामाले सञ्चालन गरेका थिए ।

    कार्यक्रम मञ्जुश्री म्हाणिपा आमा समूहकी निवर्तमान अध्यक्ष चिनीमाया पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.