• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

आर्थिक विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो :एक सफल व्यवसायी पुरु खनाल

  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । पुरु खनाल पूर्वी चितवनका एक सफल व्यवसायी हुन । उनलाई आफ्नो भन्दा पनि अन्य व्यवसायीहरुले सञ्चालन गरेको उद्योग तथा व्यवसायको बारेमा चिन्ता हुने गरेको छ । यहाँका व्यवसायीको व्यवसायले सफलता पाउदा उनलाई बढि हर्ष हुने गरेको छ ।
    व्यवसायिक एकताको पक्षमा उभिने व्यवसायी खनाल कोरोनाले उद्योग व्यवसायको क्षेत्रमा पारेको असरलाई लिएर पटक पटक घोरिने गरेका छन । व्यवसायीको उन्नती,प्रगति,एकता र सुरक्षाको लागि हरदम प्रयासरत रहने खनाल रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशन अन्तर्गत मंसिर २९ गते हुने निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन ।
    मेरो उम्मेदवारी नाम लेखाउन र फोटो टास्न मात्र होइन उनले भने उद्योगी र व्यवसायीको पक्षमा काम गर्न हो । व्यवसाय मार्फत आर्थिक विकास र विकास मार्फत समृद्धिका लागि आफुले संघमा उम्मेदवारी दिएको उनको भनाई छ ।

    उद्योगी व्यवसायीको समस्याको विषयमा नजिकबाट नियालेका खनाल मुलुकको परिस्थितिका कारण उद्योग व्यवसायमा असर परेकोलाई सामान्यकरण तर्फ उन्मुख गराउन चाहन्छन । उद्योगी,व्यवसायीको समस्या प्रति म परिचित छु खनालले भने सबै व्यवसायीको दुखको साथी बन्ने छु ।
    उद्योगी र व्यवसायीको हितका लागि काम गर्न मैले संघको निर्वाचनमा उम्मेदवारी दिएको हु उनले भने सबैले मलाई अत्याधिक मत दिएर विजयी गराउनु हुने छ । रत्ननगर उद्योग बाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य समेत रहेका खनाल कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिव,नेपाल ह्याचरी उद्योग संघ बगमती प्रदेश सदस्य,राष्ट्रिय उद्योय व्यापार संगठन रत्ननगरका अध्यक्ष,एच एण्ड एस पोल्टी ग्रुपका अध्यक्ष हुन ।
    २०४८ साल देखि पोल्ट्री व्यवसाय सुरु गरेका खनाललाई व्यवसायको क्षेत्रमा लामो अनुभव छ । पूर्वी चितवनको कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको चौतर्फी विकास र व्यवसायिक सुरक्षा,एकता र समन्वयको लागि आफुले संघको उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । उद्योग र व्यवसायको प्रर्बद्धनका लागि स्थानीय सरकारसंगको सहकार्यलाई मजबुत गराउदै कृषि र पर्यटनलाई जोडेर आर्थिक विकासको मुद्धालाई अगाडि बढाउने योजना बनाएको बताए ।
    मैले आफ्ना लागि मात्र होइन म जस्तै व्यवसायीको हितमा थुप्रै अधुरा कामहरु पुरा गर्नुपर्ने छ उनले भने ति अधुरा कामहरु पुरा गर्ने जिम्मेवारी व्यवसायी मतदाताहरुले प्रदान गर्नेमा विश्वस्त छु । व्यवासयको कोमल हातबाट मेरो लागि दिएको मत दुरुपयोग हुन नदिने भन्दै व्यवसायी खनालले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन । संघको संस्थागत विकास,सदस्यता बृद्धि,संघको गरिमा,स्थानीय सरकारसंगको सहकार्यलाई संगसंगै लैजाने उनको योजना रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.