• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आंगिक क्याम्पसको समस्या बुझ्न बिश्वबिद्यालयको टोली क्याम्पस–क्याम्पसमा

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन बिज्ञान विश्वबिद्यालय रामपुरको उपकुलपति सहितको पदाधिकारीको टोलीले पूर्बी नेपालमा रहेका चारवटा आंगिक क्याम्पसको स्थलगत निरिक्षण गरेको छ । रजिष्टार र डिनहरु सहितको टोली क्याम्पसमा पुगेर त्यहाँको समस्याको बारेमा छलफल गरेको हो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा बिश्वबिद्यालयको टोली आकश्मीक रुपमा पुगेको हो ।

    ती चारवटा मध्ये कटारीमा वन स्नातक पढाई हुन्छ भने तीन वटामा कृषि स्नातकको पढाई हुन्छ । त्यहाँका बिद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुख संग छुट्टाछुट्टै छलफल गरिएको थियो । भौतिक पूर्बाधार, गुणस्तरीय शिक्षा, बिध्यार्थीको भर्ना, शुसासन, पारदर्शिता, जवाफदेहीता लगाएतका बिषयमा छलफल गरी सुझाब लिईएको उहाँले बताउनुभयो । आधाघण्टा पहिला क्याम्पस प्रमुखलाई जानकारी गराएर ती क्याम्पसहरुमा आकस्मिक रुपमा बिश्वबिद्यालयको टोली पुगेको हो ।

    उपकुलपति कट्टेलले कतिपय समस्या तत्कालै समाधान हुने गरी आबश्यक निर्देशन क्याम्पस प्रमुखलाई दिईएको बताउनुभयो । कतिपय कार्यकारी परिषदबाट गर्नुपर्ने समस्याको समाधान गर्ने गरी आँफुहरु फर्किएको उहाँको भनाई छ । यस अघि उपकुलपति, रजिष्टार र डिनहरु छुट्टाछुट्टै जाने गरेकोमा आँफुले उपकुलपतिको एउटा गाडीमा सबैलाई लिएर संगै गएकाले धेरै समस्या स्थलगत रुपमा समाधान गरिएको बताउनुभयो । उपकुलपति कट्टेल संगै रजिष्टा प्रा.डा. सुबिर सिंह, कृषि संकायका डिन प्रा.डा. सुन्दर तिवारी र वन संकायका डिन प्रा.डा. गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो । सो क्रममा नयाँ बिद्यार्थी भर्नाका लागि आबश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ । यस बिश्व बिद्यालयमा कृषि, वन, पशु चिकित्सा बिज्ञान तथा पशु पालन र मत्स्य बिज्ञानको स्नातक र त्यस भन्दा माथि पढाई हुन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.