• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज सार्वजनिक सुनुवाई गरिएको छ । निकुञ्जभित्रको बैकल्पिक बाटोमा पिच गर्न वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० तयार गर्ने क्रममा आज सार्वजनिक सुनुवाई गरिएको हो । भरतपुर–२३ मा आयोजित कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधिसहित स्थानीय जनता र सरोकारवालाहरुको उपस्थिती थियो । सो क्रमममा उनीहरुले आ आफ्ना सुझावहरु राखेका थिए । यसअघि पटक पटक धोका भएको भन्दै स्थानीयले यसपटक जसरी पनि बाटो पिच हुनुपर्ने माग गरे । युनेस्कोले स्वीकृति नदिँदा अहिलेसम्म बाटो पिच हुन नसकेको भन्दै उनीहरुले फेरि पनि उहि नियती भोग्न नपरोस् भनि सचेत गराए ।

    हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला ९बनकट्टा०–देउराली–नयाँ पुल–धुव्रघाट–जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रुपमा प्रस्ताव गरेको हो । यो मार्ग २०५५ सालअघि राप्ती खोलाको कसरामा पुल बन्नु भन्दा अगाडिसम्म माडी तथा ठोरी क्षेत्रका स्थानीयले प्रयोग गर्ने गर्थे । हाल कसरा पुलदेखि ध्रुव पोष्ट–देउराली–रिउ खोला ९बनकट्टासम्मको सडक प्रयोगमा छ । यसको लम्बाई कुल १०।३ किमी छ । प्रस्ताव गरिएको बैकल्पिक सडक खण्डको कुल लम्बाई ७।८१ किमी रहेको निर्देशनालयले जनाएको छ । निकुञ्जभित्र कालोपत्रे सडक बनाउन वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० गर्ने क्रममा आज ९आइतबार० सार्वजनिक सुनुवाई गरिएको थियो ।

    प्रस्तावित बैकल्पिक सडकमा कालोपत्रे गर्ने हो भने हाल प्रयोगमा रहेको सडकभन्दा २।८९ किमी दुरी कम पर्नेछ । बैकल्पिक सडकमा जनावरहरु आवतजावत गर्न मिल्ने गरी सात वटा ओभरपास बनाउनुपर्ने छ । त्यस्तै, राप्ती खोलामा ७९५ मिटर लामो पुल बनाउनुपर्ने छ । पुल छुट्टै आयोजना अन्तर्गत निर्माण हुने बताइएको छ । सडक मात्रै निर्माण गर्दा कुल ९० करोड सात लाख ९२ हजार १०० रुपैयाँ ९भ्याट र कन्टेनजेन्सीसहित० लागत लाग्ने अनुमान गरिएको छ । यसअनुसार प्रति किमी सडक लागत नौ करोड ८४ लाख ६४ हजार १५४ रुपैयाँ लाग्ने देखिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.