• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा संकलित शव राख्ने होल्डिङ सेन्टर खाली हुँदै, पहिचान नभएका सबै शब जमिनमुनि शव व्यवस्थापन गरिने

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बाढीमा परेर नारायणी र त्रिशूली नदी तटीय क्षेत्रबाट संकलन गरिएका शव राख्न निर्माण गरिएको अस्थायी होल्डिङ सेन्टर आजदेखि खाली गरिने भएको छ। पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना संकलन गरिसकिएकाले कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमुनि व्यवस्थापनको काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हालसम्म ९६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिए। उनका अनुसार यो दाहसंस्कार नभई भविष्यमा आवश्यक परे पुनः निकाल्न सकिने गरी सम्मानजनक रूपमा व्यवस्थापन गरिएको हो। हालसम्म चितवनमा कुल २७२ वटा शव फेला परेका छन्। तीमध्ये १० वटा शव मात्र पहिचान भई परिवारलाई बुझाइएको छ भने २६२ वटा शव अझै पहिचान हुन सकेका छैनन्। दुई वटा शवको अवस्था महिला वा पुरुष छुट्याउनसमेत कठिन रहेको प्रशासनले जनाएको छ।-

    “यो दाहसंस्कार होइन, शवको सम्मानजनक व्यवस्थापन मात्र हो,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “भविष्यमा परिवारका सदस्य डीएनए परीक्षणका लागि आए र नमुना मिल्यो भने शव निकालेर जिम्मा दिन सकिन्छ।” फरेन्सिक परीक्षणमा संलग्न चिकित्सकहरूका अनुसार सबै शवबाट डीएनएका लागि आवश्यक दाँत, हड्डीलगायतका नमुना संकलन गरी नेपाल प्रहरीलाई बुझाइएको छ। डीएनए परीक्षणका लागि नमुना संकलनको काम चितवनमै भए पनि यसको विश्लेषण भने अन्यत्र हुने जनाइएको छ। अधिकांश शव कुहिन थालेपछि दुर्गन्ध फैलिन सक्ने अवस्था रहेकाले सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले वैज्ञानिक ढंगले जमिनमुनि व्यवस्थापन गरिएका शवबाट संक्रमण वा महामारी फैलिने जोखिम नरहेको बताए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.