• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

विपद्को समयमा रगतको अभाव हुन नदिन United Tech Club र United Technical College को रक्तदान अभियान

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । हालको विपद्जन्य तथा मानवीय परिस्थितिका कारण रगतको आवश्यकता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै United Tech Club र United Technical College, Chitwan को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।
    क्लबका अनुसार आगामी भदौ १७ गते आयोजना हुने रक्तदान कार्यक्रममा विद्यार्थी, युवा, स्थानीयवासी तथा रक्तदान गर्न इच्छुक र योग्य सम्पूर्ण व्यक्तिलाई सहभागी गराउने लक्ष्य राखिएको छ। विपद्को समयमा हुन सक्ने रगतको अभावलाई न्यूनीकरण गर्दै आवश्यक परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

    United Tech Club का अध्यक्ष सागर ढकालले मानवीय सेवाको भावनालाई केन्द्रमा राखेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार पछिल्लो समय विपद्जन्य परिस्थितिका कारण रगतको माग बढ्न सक्ने भएकाले सम्भावित अभावलाई ध्यानमा राख्दै रक्तदान अभियान सञ्चालन गर्न लागिएको हो।

    अध्यक्ष ढकालले भने, “हालको विपद्जन्य परिस्थितिमा रगतको आवश्यकता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रक्तदान गर्न इच्छुक तथा योग्य विद्यार्थी, युवा, स्थानीयवासी लगायत सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान गर्न आग्रह गर्दछौँ।”

    उनले रक्तदान सामाजिक उत्तरदायित्व निर्वाह गर्ने माध्यम मात्र नभई संकटको समयमा कसैको जीवन बचाउन सक्ने महत्वपूर्ण मानवीय सेवा भएको बताए। कार्यक्रममा संकलन हुने रगत आवश्यक परेका बिरामीसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास क्लबले लिएको छ।

    कार्यक्रममा विभिन्न क्षेत्र तथा समुदायबाट रक्तदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, स्थानीय टोल विकास संस्था, सामाजिक संघ–संस्था, युवा समूह तथा सम्पूर्ण समुदायलाई अभियानमा सहकार्य र सहभागिताका लागि क्लबले आग्रह गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.