• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुरको दीपेन्द्र चोकमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको दीपेन्द्र चोकमा ‘चित्वन स्पाईसी हर्ब’ ९ऋजष्तयल क्उष्अभ ज्भचद० होटल सञ्चालनमा आएको छ । जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालन गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. १० दीपेन्द्र चोकमा रहेको यस होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् । होटलमा दुई वटा गोलो आकारका फरक ढंगका कोठा समेत रहेका छन् । होटलमा ६० जना क्षमताको एउटा र ३०÷३० जना क्षमताका दुई वटा हल रहेका छन् । एक सय जना क्षमताको रेष्टुरेन्ट र दुई सय जना क्षमताको रुफटप रेष्टुरेन्ट होटलमा रहेका छन् । यस्तै बाहिरी भागमा एक सय जनाभन्दा बढी अट्ने ओपन रेष्टुरेन्ट रहेको छ । होटल परिसरमा २५ वटा कार र एक सय वटा मोटरसाईकल पार्किङ्ग गर्ने क्षमता रहेको छ । चार कठ्ठा क्षेत्रफलमा रहेको यस होटलमा जग्गा बाहेक पाँच करोड रुपैयाँ लगानी रहेको सञ्चालक आचार्यले बताउनुभयो ।

    दुई दशक लामो जापानको रेष्टुरेन्ट व्यवसायको अनुभव हाँसिल गरेको आचार्य परिवारले यस होटलमा जापानिज, इण्डियन, चाईनिज सहित दक्षिण एशियाली परिकारहरुको फ्युजन गरी परिकारहरु पस्कने सञ्चालक चिरञ्जीवि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा अन्य रेष्टुरेन्टको भन्दा फरक स्वाद दिने गरी हामीले मेनु तयार गरेका छौं ।”

    आचार्य परिवारले जापानको टोकियोको प्रमुख बजार क्षेत्रमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । टोकियोको खाचिदोकीमा दुई वटा, चुकुसिमा, चुकुदा, हारुमी, तोयोसु र तोयोचोमा रेष्टुरेन्ट रहेका छन् ।

    शान्त पारिवारिक वातावरणमा सञ्चालनमा रहेको यस होटल शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको आचार्यले बताउनुभयो ।

    पूर्ण पारिवारिक वातावरण रहेको होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न खाना, खाजाका स्वादमा रमाउन पाईन्छ । जन्मदिन, विवाह उत्सव, पारिवारिक जमघट लगायतका विभिन्न कार्यक्रम गर्नका लागि समेत उपयुक्त यस होटलमा जापानका विभिन्न परिकारको स्वाद लिन पाईने आचार्यले बताउनुभयो । होटललले बिहानदेखि रातीसम्म होम डेलिभरी दिने गरी तयारी गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.