• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उत्कृष्ट सहरी व्यवस्थापनका लागि सबै सुरक्षा निकायबीच सहकार्य आवश्यक छः कार्यवाहक प्रमुख डंगोल

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्र नभई काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको संयन्त्र भएको बताइन्। उनले भनिन्, ‘महानगर प्रहरी बल काठमाडौं महानगरको संगठन र संरचना मात्रै होइन। यो त सुव्यवस्थापनमा दृढताका साथ अगाडि बढ्ने, अहोरात्र खटिने कामको संयन्त्र हो।

    काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको एउटा संयन्त्र हो।’ महानगर प्रहरी ऐन, नियम र आदेशको पालना गराउने काममा मात्र सीमित नभएको भन्दै उनले मानवीय सेवाका क्षेत्रमा समेत महानगर प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्। उनले भनिन्, ‘हाम्रो महानगर प्रहरी केवल ऐन, नियम र आदेशको पालना मात्र गर्नेमा सीमित रहेको छैन। यहाँहरूले मानवतामा आधारित रहेर सहर निर्माण गर्ने, असहायलाई सहायता दिने, सहरी स्वच्छता र सरसफाइमा काम गर्ने, विपद्का समयमा अग्रपंक्तिमा रहेर काम गरेको छ।’ महानगर प्रहरीका यस्ता गतिविधिले काठमाडौं महानगरपालिकाको सार्वजनिक छविलाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको डंगोलले बताइन्। उनले महानगरपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायसँग गर्ने सहकार्यलाई आगामी दिनमा थप रणनीतिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन्।

    उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले गर्ने सहकार्य नगर प्रहरीसँगसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायहरूसँग गर्ने साझेदारी अब रणनीतिक र परिणाममुखी हुन जरुरी छ। जसमा हामी साझा रूपमा अघि बढौँ भन्ने आग्रह गर्छु।’ विकास साझेदार तथा सुरक्षा निकायका आ–आफ्नै अधिकार र सीमा भए पनि उत्कृष्ट सहरी व्यवस्थापनका लागि सेवा भावलाई सीमित गर्न नहुने उनको भनाइ छ। उनले भनिन्, ‘विकास साझेदार र सुरक्षा निकायका आफ्नै अधिकार र सीमा छन्। तर हामी चाहन्छौँ, उत्कृष्ट सहरी व्यवस्थापनमा हाम्रो सेवाभावलाई सीमाले छेक्नु हुँदैन।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.