• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनका बोर्लाङवासीलाई संगठित गर्दै बोर्लाङ(गोरखा) –चितवन समाज गठन, अध्यक्षमा सुनिल श्रेष्ठ

  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा बोर्लाङको ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले बोर्लाङ गोरखा चितवन समाज गठन गरिएको छ। शनिबार रत्ननगर-१२ स्थित जमुनापुर हेल्थ सोसाइटीमा आयोजित विशेष भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीको उल्लेख्य सहभागिता रहेको थियो। समितिको उपाध्यक्षमा गणेश ढकाल र सरिता भट्ट, सचिवमा राजन गोतामे, सहसचिवमा अञ्जु पाण्डे तथा कोषाध्यक्षमा रञ्जित श्रेष्ठ चयन भएका छन्।

    त्यस्तै,सदस्यहरुमा सन्दीप पौडेल, कपिल श्रेष्ठ, कृष्णबहादुर नेपाली, रोशन पाण्डे, रेशम श्रेष्ठ, दिपक पौडेल, ईश्वरप्रसाद ढकाल, सन्तोष ढकाल र संगीता श्रेष्ठ रहेका छन्। ज्येष्ठ नागरीक हेम बहादुर श्रेष्ठको अध्यक्षता रहेको सो भेलाले बोर्लाङवासीबीच आपसी सहयोग र सद्भाव बढाउँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा अन्य सामाजिक क्षेत्रमा सामूहिक रूपमा काम गर्ने निर्णय गरेको छ। साथै,आवश्यकता परेका बेला समुदायका सदस्यलाई सहयोग गर्ने तथा विभिन्न सामाजिक र रचनात्मक कार्यक्रम सञ्चालन गर्ने समाजको योजना रहेको छ । समाजको सल्लाहकार समितिको संयोजकमा हेमबहादुर श्रेष्ठ चयन भएका छन्। सल्लाहकार सदस्यमा साधुराम थापा, अर्जुन ढकाल, भरत श्रेष्ठ, धर्म ढकाल, भरत पाण्डे, सूर्य गुरुङ, केशव भट्ट र राजन भट्ट रहेका छन्।

    उक्त भेलामा बोर्लाङसँग जोडिएको ऐतिहासिक, सांस्कृतिक तथा पुर्ख्यौली सम्बन्धबारे पनि छलफल गरिएको थियो। सो कार्यक्रम केशव भट्टले संचालन गरेका थिए। बोर्लाङलाई नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मभूमिका रूपमा चिनिन्छ। बोर्लाङसँग विद्वान तथा ज्योतिष कुलानन्द ढकालको ऐतिहासिक सम्बन्धसमेत रहेको भेलामा उल्लेख गरिएको थियो। नवगठित समाजले चितवनमा रहेका बोर्लाङवासीलाई संस्थागत रूपमा जोड्दै साझा हितका कार्यक्रम अघि बढाउने बताएको छ। समाजले बोर्लाङको इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा योगदान गर्ने लक्ष्य लिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.