• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर अस्पतालमा डराउनु पर्दैन सुत्केरी गराउन

  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा निशुल्क प्रसुती सेवा दिईन्छ । तर शल्यक्रिया गनुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ ।

    कोरोना भाईरस (कोभिड १९) को संक्रमणको त्रास देखाएर नीजिमा बिरामी भर्ने गरिएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख डा. सुनिलमणी पोख्रेल भरतपुर अस्पतालको प्रसुती बिभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित छ भन्नुहुन्छ । सुतकेरी गराउन आउनेको संख्या केही घटेको भन्दै उहाँले यहाँको जस्तो सुबिधा अन्यत्र सम्भवै नरहेको बताउनुभयो ।

    भरतपुर अस्पतालको प्रसुती रोग बिभागमा १४ जना बिशेषज्ञ चिकित्सक रहेको भन्दै उहाँले एमडी अध्ययन गर्दै गरेका ६ चिकित्सक समेत कार्यरत छन् भन्नुभयो । अस्पतालमा २५ वर्ष अघि देखि प्रसुतीका बिरामी हेरको अनुभब गरेका ८० जना नर्स एबं स्वास्थ्यकर्मीको अनुभवी समुह रहेको पोख्रेलको भनाई छ ।

    उहाँले भन्नुभयो “नेपालमै हाम्रो सेवा उत्कृष्ठ छ । अन्यत्र दाँज्नै मिल्दैन ।” कोरोना रोगको डर मान्नुपर्ने अबस्था नरहेको उहाँले दोहोर्याउनु भयो । छुट्टै प्र्रबेशद्धार सहितको भवन र सेवा दिईने भएकाले अस्पताल भित्र आउन डराउनु नपर्ने उहाँको भनाई छ ।

    सबै अस्पतालमा फिबर क्लिनीक र आईसोलेसन समेत रहेकाले ज्वरोका बिरामी सबैतिर जाने गरेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष फागुनमा ८ सय ९० जनाले प्रसुती गराएको भरतपुर अस्पतालमा यस वर्षको फागुनमा १ हजार ११ जनाले प्रसुती गराए । यो महीनाको २६ गते सम्म ६ सय ४१ जनालाई भरतपुर अस्पतलाले प्रसुती गराएको छ । जसमध्ये १ सय ८९ जनाले शल्यक्रिया गराएका छन्् । गत साल चैत महीनामा ८ सय ३५ जनाले प्रसुती गराएकोमा २ सय ४७ जनाको शल्यक्रिया गरिएको पौडेलले जानकारी दिनुभयो ।

    सोझा साझालाई अफवाह फैलाएर नीजि तर्फ पठाउने गरेको चिकित्सकहरुको भनाई छ । अस्पतालमा गत वर्ष भरीमा १३ हजार ५ सय ४५ जनाको सुत्केरी गराईएको थियो । यस वर्ष फागुन मसान्त सम्म यो संख्या ९ हजार ७ सय २८ छ ।

    अस्पतलामा जन्मीसकेपछि बच्चाको उपचार गर्ने बिज्ञ समूह एबं सघन उपचार कक्ष हुनाले सुत्केरी गराउन थप आकर्षण हुने गरेको पाईन्छ । अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले पनि आफ्नो श्रीमती सहित आफन्तको प्रसुती गराउन भरतपुर अस्पताल ल्याउने गरेका छन् ।

    अस्पतालका बालरोग बिशेषज्ञ डा. युवानिधि बस्यौलाका अनुसार यहाँ १२ शैयाको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर, १५ शैयाको नबजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाई छ ।

    बालरोग बिभागमा १० जना बिशेषज्ञ चिकित्सक र ४ जना मेडिकल अधिकृत छन । सघन उपचार कक्षमा दैनिक रु १ हजार लिईन्छ भने अन्य सबै सेवा निशुल्क छ । सघन उपचार कक्षमा नीजिमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ ।

    प्रसुती गृह पछि नेपालमै भरतपुर अस्पतालमा धेरै प्रसुती गराउने गरेको तथ्याङ्क छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी अस्पतालमा उपचार गराउन आउने जो कसैलाई खतरा नरहेको भन्दै छुट्टै भवनमा प्रसुती बिभाग भएकाले कुनै समस्या नभएको बताउनुहुन्छ । उहाँले आँफुले पनि अफवाह फैलाएको भन्ने सुनेको भन्दै शुक्रबार बिभागीय प्रमुखको बैठक वोलाएको बताउनुभयो ।

    अस्पताल भित्रबाट बाहीर बिरामी पठाएको र पठाउने आशय समेत प्रकट गर्नेहरुमाथि अनुसन्धान गरेर कारवाही गर्ने बताउनु भयो ।

    भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल वनेको हो । जहाँ चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा ३ लाख भन्दा बढीले सेवा लिएको जनाईएको छ । अस्पतालमा ६ सय शैया छन् ।

    लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछन भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.