• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा केशब मर्हजनको उम्मेदवारी, यस्तो छ एजेन्डा

  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनले चुनावी माहोल तातेको छ । चितवनमा आइतबार नयाँ नेतृत्वको लागि क्षेत्रीय अधिवेशन हुँदैछ । त्यसअघि शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा केशब मर्हजनको उम्मेदवारी दर्ता गराएका छन् । भरतपुर महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष समेत रहेका महर्जन आफ्नो एजेन्डा अघि सार्दै उम्मेदवारी दर्ता गराएका हुन् । होनाहार, निडर, आंँटिला र स्पष्ट वक्ताका रुपमा परिचित महर्जन आफ्नो स्पष्ट योजना लिएर अघि बढेका छन् ।

    विपीको बाटो आर्दश, सिद्धान्त र मार्गदर्शनलाई अनुसरण गर्दै चुनावी मैदानमा होमिएको महर्जन बताउंँछन् । झण्डै सांँढे तिन दशकको आफ्नो सक्रिय र सबल राजनीतिकका कारण पनि आफ्नो जित सुनिश्चित रहने महर्जनको दाबी छ ।

    को हुन् केशव महर्जन ?

    हक्की स्वभाव निडर र मिलनसार स्वभावका केशव महर्जन नेविसंघ, तरुणदल हुंँदै नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् । नेपाली कांँग्रेसको ११ र १२ औं महाधिवेशनबाट उनी दुईपटक साविक भरतपुर महानगरपालिका वडा नम्बर ३ को दुई कार्यकाल वडा सभापति बन्न सफल भए ।

    महर्जन १३औं कांँग्रेस जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा सर्वाधिक मत प्राप्त गरेका थिए । १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका महर्जन त्यसपछि २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १ मा अध्यक्षको रुपमा जित हासिल गरे । सामाजिक र आर्थिक राजनैतिक रुपान्तरणलाई मुख्य समृद्धिको आधार मान्ने महर्जन चितवन कांग्रेसको राजनीतिमा परिपक्क नेताको रुपमा परिचित छन् । विद्यार्थीकालदेखिनै विभिन्न आन्दोलन, प्रर्दशन, र्‍याली, छलफलमा सहभागी हुंँदै आएका महर्जन कांँग्रेसको लागि अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन् ।
    महर्जनका्े उम्मेदवारी किन ?

    नेपाली कांँग्रेसको राजनीतिबाट समाज रुपान्तरण गर्न ।
    नेपाली कांँग्रेसको मुल्य मान्यता र सिद्धान्तलाई स्थापित गर्न ।
    विपी कोइरालाको सिद्धान्त, आर्दश र मार्गदर्शनलाई स्थापित गर्न ।
    नेपाली कांँग्रेसको राजनीतिको माध्यमबाट राष्ट्रमुखी, नागरिकमुखी र उत्तरदायित्वको भुमिका निभाउन ।
    युवालाई जोडदै कांँग्रेसलाई बलियो बनाउंन ।
    एक व्यक्ति एक पदलाई स्थापित गर्न ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.