• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मगर विद्यार्थी अक्षयकोष चितवनमा १० लाखभन्दा बढी रकम संकलन

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले स्थापना गरेको मगर विद्यार्थी अक्षयकोषमा लक्षित रकम संकलन भएको छ। अक्षयकोषका अध्यक्ष निर्मल थापामगरले एक पत्रकार सम्मेलनमार्फत कोषमा १० लाख ७ हजार ६ सय ८० रुपैयाँ संकलन भएको जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले कोषको लक्ष्य पूरा गर्न सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवाला, सहयोगी तथा शुभचिन्तकहरूलाई धन्यवाद तथा आभार व्यक्त गरे। उनका अनुसार वि।सं। २०५१ मा नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय केन्द्रीय समिति स्थापना भएपछि चितवनमा पनि संगठन विस्तारको अभ्यास सुरु भएको थियो। वि.सं. २०६०/६१ तिर जिल्ला समितिले पूर्णता पाई विभिन्न क्याम्पस तथा उच्च माध्यमिक विद्यालयहरूमा संगठन विस्तार भएको उनले बताए।

    विशुद्ध सामाजिक संगठनका रूपमा रहेको यस संघलाई आर्थिक अभावका बिच सहयोग र रसिदका भरमा जीवित राख्नुपर्ने बाध्यता रहेकाले दीर्घकालीन कोषको आवश्यकता महसुस गरिएको थियो। सोही अनुरूप २०६६ सालमा तत्कालीन अध्यक्ष निर्मल थापामगरको पहलमा कल्याणकारी कोष स्थापना गरी काम सुरु गरिएकोमा २०७५ मा देउसी–भैलो लगायतका कार्यक्रममार्फत रकम संकलन गरी अक्षयकोषको रूपमा परिणत गरिएको हो। कोष सञ्चालनलाई चुस्त, दुरुस्त, पारदर्शी र व्यवस्थित बनाउन ‘मगर विद्यार्थी अक्षयकोष सञ्चालन निर्देशिका २०७६’ तयार गरी लागू गरिएको छ। हाल कोषका सम्पूर्ण गतिविधिहरू सोही निर्देशिका बमोजिम भइरहेका छन्। अक्षयकोषका मुख्य उद्देश्यहरू चितवन तथा छिमेकी जिल्लाका विपन्न, जेहेन्दार, जेहेन्दार, अनाथ तथा अशक्त मगर विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर, व्यक्तित्व र क्षमता विकासमा सहयोग पुर्‍याउने रहेको छ ।

    त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित ‘एजुकेशन अवार्ड’द्वारा सम्मानित गर्ने, विपन्न तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग प्रदान गर्ने र विद्यार्थीहरूका लागि नेतृत्व, सीपमूलक र उद्यमशीलतासम्बन्धी तालिमहरू आयोजना गरी आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्धेश्य रहेको छ । मगर भाषा, कला र संस्कृतिको प्रवर्धन तथा संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने र रक्तदान, स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतनासम्बन्धी सामाजिक कार्यहरू सञ्चालन गर्ने उद्धेश्य पनि अक्षयकोषको रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.