काठमाडौं । दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले घटस्थापनाको साइत असोज २५ बिहान ११ः४७ मा तोकेको छ । टिकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ मा उत्तम रहेको बताएको छ ।