• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पहाडी भेग कालिका नगरपालिका–१०, सिद्धी चेपाङ बाहुल्य बस्ती हो । यहीँ बस्तीमा रहेका बालबालिकालाई शिक्षा दिने उद्देश्यले ९ वर्षअघि सिद्धि छात्रावासको स्थापना भयो । स्थानीय भरत चेपाङ आफ्नै घर छेउँमा एउटा कोठाबाट छात्रावासको सुरुवात गर्दै चेपाङ बालबालिकालाई शिक्षा दिलाउन प्रयत्न गरे । अहिले यहीँ छात्रावासमा रहेर ७० जना बालबालिकाहरुले शिक्षा पाइरहेका छन् ।

    ‘केही बालबालिकालाई राखेर सुरु गरिएको छात्रावासमा अहिले ७० जना बाबुनानीहरु अध्ययन गरिरहनु भएको छ, विभिन्न दाताहरुको सहयोगमा चेपाङ बालबालिकालाई शिक्षा दिलाउन सकिएको छ’–छात्रावासका संस्थापक भरत चेपाङले भने ।

    अहिले दाताकै भरमा चलिरहेको यो छात्रावासलाई शुक्रबार भरतपुरमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरुका लागि खाद्यान्न, स्टेशनरी, किताब बोक्ने ब्यागलगायत सामग्री सहयोग ग¥यो । यसले विद्यार्थीहरुलाई उत्साहित बनायो ।

    एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले संस्थाको वार्षिकोत्सवको अवसर पारेर अहिले भइरहेको खाद्यान्नलगायतका अभावलाई समाधान गर्न सहयोग गरिएको बताए । उनले विगतदेखि नै चेपाङ बालबालिकाको शिक्षाका लागि सहयोग गर्दै आइरहेको भन्दै यहाँका बालबालिकालाई आवश्यक स्टेशनरी र अन्य सामग्री सहयोग गरिएको बताए ।

    यो छात्राबासमा रहेर चितवन, मकवानपुर र धादिङका ६ वटा स्थानीय तहका ७० जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । विगतमा १० कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई मात्रै छात्रावासमा राखेर अध्यापन गराइएकोमा यसवर्षदेखि कक्षा ११ का बालबालिकालाई पनि राखिएको छात्राबासका संस्थापक चेपाङले भने ।

    ‘दश कक्षा मात्रै पढाएर हाम्रो उद्देश्य पुरा भएन, यसवर्षदेखि कक्षा ११ मा पढ्ने बालबालिकाहरुलाई पनि राखेका छौं, उनीहरुलाई पढाउन र राख्न दाताहरुकै सहयोगको भरमा छौं’–चेपाङले भने ।
    यस छात्राबासमा केही अनाथ बालबालिका र पढ्न नपाएका बच्चाहरुलाई ल्याएर राखिएको छ ।

    उनीहरुलाई आवासीय रुपमा राखेर पढाउन दैनिक ३० किलो चामल आवश्यक पर्छ भने अन्य सामग्री पनि उत्तिकै आवश्यक पर्छ ।
    सहयोग हस्तान्तरण कार्यक्रममा एक्सपर्टका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.