• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा यही आउंँदो मंसिर २५ देखि २७ गतेसम्म बिल्ड नेपाल एक्स्पो हुने भएको छ ।

    भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा चितवन एक्स्पो सेन्टरमा बिल्ड नेपाल एक्स्पो २०२६ हुने भएको हो ।
    सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई पुनः चलायमान बनाउने, आधुनिक निर्माण सामग्रीको सहज पहुँच विस्तार गर्ने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्पो आयोजन गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक सुरज न्यौपानेले जानकारी दिए ।

    ‘हामीले गरेको पहिलो एक्स्पो सफलतापुर्वक सम्पन्न भयो, प्रबन्ध निर्देशक न्यौपानेले भने, अहिले हामीले अलि फरक बृहद रुपमा गर्न लागेका छौं ‘ न्यौपानेका अनुसार एक्स्पोमा घर तथा घडेरी सम्बन्धी जानकारी तथा किनेबेच, निर्माण सामग्रीको प्रर्दशन ,घर तथा घर निर्माणको लागि चाहिने अत्यधुनिक प्रविधिका प्रर्दशन हुनुका साथै घर तथा निर्माण सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया , छलफल हुनेछ ।

    यसअघि चितवनलाई लक्षित गर्दै एक्सपोको आयोजना गरिएतापनि अब हुने एक्स्पोमा चितवन, नवलपरासी, मकवानपुर काठमाडौं , पोखरा लगायतका व्यवसायीहरु पनि समेटिने न्यौपानेले बताए ।

    पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा देशभित्र लगानी र व्यवसायका लागि अनुकूल वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबारमा सुस्तता आएकोले घरजग्गा व्यवसायलाई पुनः लयमा फर्काउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाई छ ।

    एक्सपोका संयोजक विपिन कंडेलले एक्सपोको तयारी शुरु भईसकेको जानकारी दिए । उनका अनुसार स्टल बुकिङ्ग , स्थानीय तह तथा सरोकारवालाहरुसंँग छलफल , स्पोन्सरहरुसंगको कुराकानी, र अन्य व्यवस्थापनको सम्बन्धी काम भईरहेको जानकारी दिए ।

    ‘एक्स्पोको लागि स्टल बुकिङ्ग शुरु भईसकेको छ, जिल्ला बाहिरबाट पनि इन्क्वायरीहरु आइरहेको छ ‘कंडेलले भने ।
    एक्स्पोमा घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियाको व्यवस्था गरिनेछ।

    साथै निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

    तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्रीसम्बन्धी प्रदर्शकका गरी करिब ६० वटा स्टल रहनेछन्। एक्स्पोमा २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । स्टल buildnepalexpo.com मार्फत पनि बुकिङ गर्न सकिने छ र्। एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.