• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२४३ जनामा डेंगु र २८६ जनामा स्क्रब टाइफसको संक्रमण

  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। जिल्लाका अस्पतालहरुमा उपचार गर्न आएकाहरु मध्ये २४३ जनामा डेंगु र २८६ जनामा स्क्रब टाईफस संक्रमण पुष्टि भएको छ । साउन यता विभिन्न अस्पतालहरुमा उपचार गर्न आएका उनीहरुमा संक्रमण देखा परेको हो ।

    डेंगु संक्रमित मध्ये चितवनका मात्रै १४९ जना हुन् भने बाहिरी जिल्लाबाट आएका ९४ जना छन् । डेंगुका सबै बिरामीहरुको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । चितवनमा डेंगुको संक्रमण दर गत वर्षभन्दा यसवर्ष कम रहेको छ । गत आर्थिक वर्षमा ४ हजार ८०३ जनामा डेंगु संक्रमण देखिएको थियो । जसमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले यसवर्ष डेंगु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यसवर्ष कम सङ्क्रमित भेटिएको हो । लकडाउनको समयमा ४÷५ महिना मानिसहरु घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उहाँले जानकारी दिनुभयो ।

    डेंगुले हरेक तीनतीन वर्षमा महामारीको रुप लिने गर्छ । चितवनमा गत वर्ष नै डेंगुले महामारीको रुप लिएकाले यसवर्ष संक्रमण दर कम भएको उहाँको भनाई छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहहरुले पनि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

    यसैगरी हालसम्म जिल्लाका अस्पतालहरुमा आएका बिरामी मध्ये २८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ जना हुन् भने जिल्लाबाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि त्यति जोखिम नरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले बताउनुभयो । गत आर्थिक वर्षमा १२७ जनामा संक्रमण देखिएको थियो भने दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गिताञ्जली ढकालले जानकारी दिनुभयो ।

    मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवम् विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उहाँले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.