विराटनगर । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरमामा प्रदर्शन सुरु गरेको छ । नेता डा। शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसले प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरिएको थियो ।








