• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साल्ट्र ट्रेडिङ्ग कर्पोरिशन लिमिटेड गर्यो १ करोड २२ लाख बढीको कारोबार

  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । साल्ट्र ट्रेडिङ्ग कर्पोरिशन लिमिटेड नारायणगढ चितवनले लकडाउनलाई मध्यनजर गर्दै शुपथ मुल्यको पसल सन्चालन गरिरहेको छ । ११ गते देखी जारी लकडाउनले खाद्यय बस्तुको अभाव र कालोबजारी हुन नदिन कार्यालय परिसरमा दशै तिहारमा सन्चालनमा ल्याएको जस्तै शुपथ मुल्यको पसल सन्चालनमा ल्याईएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनु भयो । नेपाल सरकारले जनहितमा जारी गरेको सबै सुरक्षा बिधि अवलम्वन र सामाजिक दुरी समेत कायम गरि पसलबाट कारोबार गरिएको दाहालको भनाई छ । लकडाउनको २० दिनको अबधीमा १ करोड २२ लाख ९२ हजार को कारोबार भएको दाहालले बताउनु भयो । आयो नुन ५८ लाख ७२ हजार ८१५ रुपैयाको ३ लाख १७ हजार १९४ केजी , चिनि ३१ लाख ७३ हजार १६४ रुपैयाको ४३ हजार ४६८ केजी पिठो ११ हजार ६१५ रुपैयाको २०२ केजी , मस्यौरा २६ हजार ९१ रुपैयाको ३३८ पाकेट, चामल ११ लाख ७६ हजार २५ रुपैया को २० हजार ९ सय ५ केजी, चिउरा ६१ हजार २० रुपैयाको १ हजार ८५ केजी, मसला २२ सय ५५ रुपैयाको १७ पाकेट, तेल ३६ हजार १७० रुपैयाको २१० लिटर, चिया पत्ति ८ हजार ३६० रुपैयाको ३४ पाकेट, दाल गेडागुडी ३५ हजार ९५ रुपैयाको २९० केजी, रासायीनक मल १८ लाख ८९ हजार ३९० रुपैयाको १५ सय ८६ बोरा बिक्री भएको दाहाल बताउनु हुन्छ ।
    कर्पोरिशनले यस भन्दा पहिला पनि कठिन समयमा सहज रुपमा नुन चिनि लगायतका खाद्यान्न बिक्री गर्दै आएको बताउदै दाहालले आफुहरुकोमा प्रयाप्त मात्रामा खाद्य बस्तुको भण्डारण गरिएकाले कुनै पनि चिन्ता लिनु पर्ने अवस्था नभएको बताउनु भयो । यो जटिल अवस्थामा खाद्य बस्तुको कृतिम अभाव सृजना गरी मुल्य बृद्धि नगर्न उहाले ब्यवसायीहरुलाई आग्रह समेत गर्नु भयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.