• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मिस युनिभर्स नेपाल, २०२० को विजेता बनिन् अंशिका शर्मा

  •   शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । मिस युनिभर्स नेपाल, २०२० को विजेता विराटनगरकी अंशिका शर्मा बनेकी छन्। विजेतासँगै अंशिकाले १० लाख नगद र विशेष डिजाइनले बनेको १५ लाखबराबरको क्राउन प्राप्त गरिन्। उनलाई मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठले ताज पहिर्‍याएकी थिइन्।

    ब्रेभ बोल्ड ब्युटिफुल प्रालिको आयोजनामा सञ्चालन भएको मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले बुधबार सम्पन्न भएको हो। होटल म्यारियट लाजिम्पाटमा सम्पन्न भएको फिनाले कार्यक्रममा उत्कृष्ट १८ बाट १० र ५ मा छनोट हँुदै अन्तमा विजेता घोषणा गरिएको हो।

    कार्यक्रममा विभिन्न सबटाइटल विजेता पनि छनोट गरिएको थियो। जसमा मिस फ्यावलेयस सव टाइटलसँगै फोर्थ रनरअप न्यान्सी खड्का, थर्ड रनरअप दिक्ता थापा, सेकेन्ड रनरअप निनाकान्त मण्डल, मिस लाइफस्टाइल सबटाइटलसँगै फस्ट रनरअप सुजिता बस्नेत, मिस फियर्स सबटाइटलसँगै अंशिका शर्मा विजेता बनेकी हुन्।

    मिस युनिभर्स नेपाल २०२० की विजेताले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने मौका पाउनेछन्। फाइनल कार्यक्रममा नेपालमै पहिलो पटक स्विम सुट क्वाटवाक समेत गरिएको थियो। फाइनल कार्यक्रममा प्रतियोगीहरूलाई मानसिक स्वास्थ्य, पशु अधिकार, सामाजिक सञ्जालको प्रयोग, नेपालको आर्थिक विकास, कोभिड—१९ ले सिकाएको शिक्षालगायत विभिन्न विषयमा प्रश्न सोधिएको थियो। गायक शाश्वत खड्काको गीत र प्रस्तुतिसँगै उत्कृष्ट पाँचले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

    कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठका अनुसार मिस युनिभर्स नेपाल कार्यक्रममा सहभागिताको लागि पाँच सय जनाको आवेदन परेको थियो। जसमध्ये ९७ जना छनोटमा परेका थिए। ९७ बाट ५०, २४ हुँदै १८ जना फाइनलका लागि प्रतिस्पर्धामा थिए। कार्यक्रममा निर्णायकको भूमिकामा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुव्वा, उषा रजक र प्रेरणा शाह रहेका थिए। फाइनल कार्यक्रमको उद्घोषण रविराज राजकर्णिकार र शुभेच्छा खड्काले गरेका थिए।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.