• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित: प्रमुख दाहाल

  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बताइन् । भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील रहेको बताइन् । भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा अनुदानका साथै यान्त्रीकरणमा अनुदानको सूरूवात गरेको भन्दै प्राप्त अनुदानको सही सदुपयोग गरी प्रतिफल हासिल गर्नैपर्ने सर्त रहेको उनले बताइन् । दूध किसानहरूलाई उत्पादनमा सहयोग पु¥याउन प्रतिलिटर एक रूपया‘ नगद अनुदान दिइरहेको बताउँदै यसले केही भय पनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग प¥याएको विश्वास व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले कृषिमा आत्मनिर्भर नहुँदासम्म हामीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै यसलाइ पूरा गर्ने उद्देस्यका साथ कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको बताइन् । बैदेसिक रोजगारीबाट फर्किएकाहरूको लागि बिदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई आग्रह गरिन् । भूमी ब्यावस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिब मनिता जोसी बैधेंले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पुरा गर्न ब्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताइन् ।परम्परागत कृषि उत्पादन प्रणालीलाइ सुधार गरी यान्त्रीकरण र ब्यावसायिकरण गरेर बढाउनुपर्ने बताइन् । उनले गुणस्तरिय दुध उत्पादन आजको आवस्यकता भयको भन्दै दुधमा गुणस्तर कायम गर्न उत्पादक किसान तथा सहकारीहरूलाइ आग्रह गरिन् । बागमती प्रदेसले किसानहरूका लागी नगद तथा यान्त्रिककरणका लागी बिभिन्न अनुदान सहयोग गरिरहेको बताउँदै त्यसबाट लाभ लिन उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।  सो अवसरमा दुग्ध बिकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व बृद्दी गर्न सक्ने नबिन कार्यक्रमहरू ल्याउनुपर्ने बताए । सदस्य तिमिल्सिनाले देशका स्थानिय तहमा पहिलो पटकभरतपर महानगरपालिकाले उत्पादनको आधारमा नगद अनुदानको ब्यवस्था गरेको भन्दै भरतपुर महानगरपालिकालाइ धन्यवाद दिएका थिए । कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरीबिलास कोइरालाले सहकारी संस्थाहरू समय अनुकुल ब्यवस्थित र परिमार्जित हुँदै सरल र व्यवस्थित ढंगले सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले नमुना सहकारीको रूपमा काम गरिरहेको बताए ।  नेपाली कांग्रेसका नेता राजिव न्यौपाने अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि केसरबाग चितवनको उदाहारणीय र नमुना सहकारी संस्था भएको भनिदै अन्नपूर्णबाट सबै सहकारीले सिकेर अगाडि बढ्नुपर्ने बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वडा अध्यक्ष डोलनाथ अधिकारीले सहकारी समाजका सबै बर्गका समुदायको पहुँचमा हुनुपर्ने बताउदै सहकारी संघ संस्थाहरूको ध्यान त्यतातिर केन्द्रित हुन आग्रह गर्दै साधारण सभाको सफलताको शुभकामना ब्याक्त गरेका थिए । सहकारिका अघ्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगती बिवरण तथा आय व्यय विवरण प्रस्तुत गरेका थिए । २०४१ सालमा दुग्ध संकलन केन्द्रको रूपमा सुरू भयको सहकारीले हाल दुध संकलन, प्रसोधन तथा बजारिकणका साथै उन्नत पशु फार्मकासाथै दाना उध्योग संचालन गरिरहेको छ । सो अवसरमा दुध उत्पादन गरेका किसान र उत्कृष्ठ बिक्रेताहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.