• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कान्ति राजपथ तीन महिनामा सञ्चालन हुने

  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेपाल सरकारद्वारा बोलपत्र आह्वान गरी निर्माण गरिएको काठमाडौँ जोड्ने कान्ति राजपथ सडकखण्डको अनुगमन गरेका छन्।

    अनुगमनको क्रममा उनले आगामी तीन महिनाभित्र कान्ति राजपथको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने दाबी गरे।त्यसका लागि वाग्मती सरकारको तर्फबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गरिएको उनको भनाई छ। ‘तत्कालै राजमार्गको निर्माण कार्य शुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइसकेका छौँ,’ फुँयालले भने। नेपाल सरकारले विसं २०७१ मा कान्ति राजपथ निर्माणका लागि तीन अर्ब अनुदान उपलब्ध गराई बोलपत्र आह्वान गरी विभिन्न निर्माण व्यवसायीलाई निर्माण गर्न स्वीकृति प्रदान गरेको थियो। निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

    हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्मको करिब ९० किलोमिटर सडकमध्ये हालसम्म करिब ८० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मकवानपुरको सिमात खोलादेखि मकवानपुर र ललितपुरको सिमाना बकुवाखोलासम्म विभिन्न ठाउँमा निर्माण गर्नुपर्ने र ललितपुरको भट्टेडाँडा नजिक पनि सडक निर्माण गरी यातायात सञ्चालन गर्नेतर्फ प्रदेश सरकारले छिट्टै पहल गर्नुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए।

    पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ बाढीपहिरोका कारण अवरुद्ध हुँदा काठमाडौँ उपत्यकालाई खाद्यान्न र इन्धनको आपूर्तिमा तत्कालै सहज तुल्याउन कान्ति राजपथ सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सकिने काँग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए। हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति राजपथ निर्माणका लागि २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाली सेना परिचालन गरेको थियो। ६० वर्ष नाघिसक्दा पनि यो सडक निर्माण अझै पूरा भएको छैन।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.