व्हिलचियर नहुँदा १२ बर्षदेखि समस्या झेल्दै चितवनका ४२ बर्षिय अपांङ्ग दुधराज थिङ

चितवन । रुखबाट लडेर अपांग हुन पुगेका ४२ बर्षिय दुधराज थिङले व्हिल चियरसमेत नहुँदा आफू समस्यामा परेको बताएका छन । आर्थिक अबस्था अत्यन्तै कमजोर रहेका थिङ २०६५ सालमा रुखबाट लडेर अपांग भएका थिए । उनले भरतपुरको पुरानो मेडिकल कलेजमा ४ महिनासम्म उपचार गरेपनि मेरुदण्डको उपचार सफल हुन सकेन ।

…