• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पाकिस्तानभर विद्युत सेवा अवरुद्ध

  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी । विद्युत् प्रणालीमा ‘प्राविधिक कारण’ कारण शनिबारदेखि अवरुद्ध सेवा पाकिस्तानका प्रमुख ठूला शहरहरूमा आइतवार बिहानदेखि क्रमशः सञ्चालनमा आउन थालेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पछिल्लो ‘ब्ल्याकआउट’ दक्षिणी पाकिस्तानमा शनिबार स्थानीय समय अनुसार ११ः४१ मिनेटमा भएको थियो ।

    सेवा अवरूद्ध हुनाको कारण ‘ईन्जिनियरिङ समस्या’ भएको विद्युत् प्राधिकरणका अधिकारीहरूले बताएका छन् । ‘प्राविधिक समस्याका कारण विद्युत् प्रणालीलाई छिन्नभिन्न बनाएको र विद्युत् उत्पादन तथा सम्प्रेषण सेवालाई प्रभावित बनाएको छ,’ पाकिस्तानी ऊर्जा मन्त्री उमर अयूब खानले आइतबार पत्रकार सम्मेलनमा भने । “हाम्रा विज्ञहरूले समस्या रहेको स्थान एकीन गर्ने प्रयास गरिरहेका छन्,” खानले भने। “सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्त र दक्षिणको आर्थिक केन्द्र कराँचीका अधिकांश स्थानमा सेवा सुचारु गरिसकिएको छ ।”

    उनले भने, “जङ्गली क्षेत्रमा घना कुहिरोका कारण अझै समस्यालाई पत्ता लगाई सेवालाई पूर्णरूपमा सञ्चालन गर्न थप केही घण्टा लाग्नसक्ने प्राविधिकहरूले बताएका छन् ।” उनले आइतबार साँझसम्म सेवा पुनः सञ्चालनमा विश्वास गरिएको बताए । केही थर्मल प्लान्ट र आणविक प्लान्टलाई सञ्चालनमा ल्याउन केही समय लाग्नसक्ने देखिएको उहाँले ट्वीटमार्फत् जानकारी गराएका छन् । विद्युत् प्रणालीमा आएको उक्त समस्याले पाकिस्तानको इतिहासमा अहिलेसम्मकै नराम्रो असर पारेको बताइएको छ ।

    इस्लामाबादलगायत देशभरका प्रमुख शहरहरूमा बिजुली कटौती हुँदा पाकिस्तानकोे एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई पनि असर पुर्याएको बताइएको छ । २१ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा विद्युत् वितरण प्रणाली एक जटिल तथा कमजोर सञ्जाल रहेको छ । यहाँ ग्रिडको एक खण्डमा आउनसक्ने समस्याले देशव्यापीरूपमा सेवा अवरुद्ध हुनसक्छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.