• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाइए विराटनगरमा लुटिए

  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा फोटोग्राफी गर्दै आएका बिमल कार्कीलाई पुस २४ मा विराटनगरबाट कसैले फोन गर्‍यो, ‘हामी फेसन सो आयोजना गर्दैछौं, तपाईंले फोटो खिचिदिनुपर्‍यो।’ फोन गर्नेलाई बिमलले फेसन सो कभर गर्नका लागि आवश्यक सुविधा र सर्तबारे सुनाए। फोन गर्ने व्यक्ति ती सबै सर्तमा मञ्जुर भए र, केहीबेरमै इसेवामार्फत् उनको खातामा चार हजार रूपैयाँ पेस्की पनि आयो। यति भएपछि के थियो र१ उनले क्याम्रा, लाइट, ब्याट्री, मेमोरी कार्ड, ड्रोन, रिफ्लेक्टर, माइक, पावर बैंक, ट्रिगर, ल्यापटपलगायत सबै सामान प्याक गरे र २४ गते बेलुकी नै विराटनगरका लागि हानिए। २५ गते हुने कार्यक्रमका लागि उनलाई र आयोजक दुवैलाई हतार थियो।

    आयोजकले उनलाई मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरएन होटेल एन्ड लजमा बस्ने प्रबन्ध गरेका थिए। होटेलको ११४ नम्बर कोठामा विमलले भारी बिसाए। पोखराबाट पुगेका फोटोग्राफरलाई विशेष खानाको व्यवस्था गरियो, सुनसरीको इटहरीस्थित प्राइम होटलमा। खानाको तयारी हुँदै गर्दा उनलाई त्यहाँ लैजाने आयोजक अचानकै गायब भए। केहीबेर कुर्दा समेत आयोजकमध्येका कोही नदेखिएपछि बिमललाई शंंका लाग्यो। खोज्दै जाँदा मोरङमा कहीं कतै फेसन सो कार्यक्रम रहेको पनि पुष्टि भएन। उता कथित आयोजक टिमका सदस्य आरएन होटेलमा पुगेर बिमलका सबै सामान उठाएर टाप कसिसकेका रहेछन्।

    आफू लुटिएको थाहा पाएपछि बिमलले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए। प्रहरीका अनुसार ठगी गर्नकै लागि बिमललाई अनुपले पोखराबाट बोलाएको रहस्य खुलेको छ। बिमललाई फोन गरेर फोटोग्राफीका लागि बोलाउने व्यक्ति हुन् झापाको अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल। फोटोग्राफीको निम्तो दिएर सामान लुटी फरार भएका ढकाल र उनीसँगै रहेका झापाकै सारांश भट्टराईलाई मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

    फोन नम्बर र अरू गतिविधिका आधारमा माघ १ गते अनुप र सारांशलाई अनुपको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिमलका लुटिएका सबै सामान बरामद भइसकेको र उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन्।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.