काठमाडौं । भारतमा किसानद्वारा आज देशव्यापी चक्काजामको आव्हान गरिएको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरिएको छ ।
सरकारले ल्याएको तीनवटा कृषि कानुन फिर्ताको माग राख्दै आन्दोलनमा रहेका किसानहरुले आज चक्काजाम गरेका हुन् । तर दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डमा भने चक्काजाम हुने छैन ।








