• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

राजधानीका केही सामुदायिक विद्यालमा अनलाइनबाट पठनपाठन सुरु

  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालय पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ।सरकारले कोरोना भाइरस औकोभिड-१९) को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट अध्यापन गराउन विद्यालयमा यसको पहुँचबारे भर्खरै तथ्याङ्क लिन प्रारम्भ गरेको बेला सामुदायिक विद्यालयले भने अनलाइन प्रविधिबाट पढाउन नै सुरु गरेका  छन्। ललितपुरको आदर्श सौल युवक माविले केही दिनेदेखि विद्यार्थीलाई अनलाइन प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेको छ।

    विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले एसईई दिने १६२ जना विद्यार्थीलाई चारवटा समूह बनाएर ग्रुप च्याट (समूह कुराकानी)बाट अध्यापन गराउने कार्य भइरहेको जानकारी दिए। विद्यार्थीलाई समूहमा नै प्रश्न पठाइदिएर गणित, अङ्ग्रेजी लगायतका विषयको अध्यापन गराएको जनाइएको छ । विद्यार्थीले समूहमै नजानेको कुरा सोध्ने र समूहमै छलफल गरेर अध्ययन गराउने गरिएको छ।कक्षा १० का प्रायः विद्यार्थी सम्पर्कमा रहेका र सिकाइलाई प्रविधिको माध्यमबाट निरन्तरता दिइएको जनाइएको छ।

    काठमाडौँको जनपथ माविले सामाजिक सञ्जालबाट एक सातादेखि विद्यार्थीलाई पढाउन थालेको छ । यस क्रममा अङ्ग्रेजी, गणित र अतिरिक्त गणित अध्यापन गराउने शिक्षकले पढाउने र गृहकार्यसमेत दिने गरेका छन्। हाल १५ जना विद्यार्थी यो माध्यममा जोडिएका छन् । काठमाडौँमा बसेका विद्यार्थी प्रविधिसँग जोडिए पनि बाहिरका विद्यार्थीसँग सम्पर्क हुन कठिनाइ भइरहेको बताइएको छ। डिल्लीबजारस्थित विजय स्मारक माविले प्रविधिबाट विद्यार्थीलाई पढाउन सुरु गर्दैछ । म्यासेन्जर या युट्युबबाट विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिएको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिए।

    शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सङ्कटका बेलामा पनि शिक्षक चुप लागेर बस्न नहुने भन्दै प्रविधिको प्रयोग गरेर पढाउने विकल्प अगाडि बढाउनुपर्ने बताए। प्रविधिबाट पढाउन थाले पनि विद्यार्थीलाई अध्यापनमा रुचि जगाउन समस्या भएको प्रअहरूको भनाइ छ।कोरोनाको त्रासका कारण विद्यार्थीले पढ्नेतर्फ राम्रो वातावरण बनाउन नसकेको जनपथ माविका प्रअ जितबहादुर लामिछानेले बताए पढाइमा विद्यार्थीको रुचि र लगाव देखिन केही समय लाग्ने आकलन प्रअहरूको छ । प्रअहरूले आफ्ना विद्यार्थीलाई उत्प्रेरित गरिरहेका छन्।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.