काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपी एसपी पदमा बढुवा सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ डिएसपीलाई बुधवार मध्यराती एसपी बढुवाको लागी सिफारीस गरेको हो । तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह,राजिव वस्नेत, ,संजयसिंह थापा,महेन्द्र थापा, प्रभु प्रसाद ढकाललगायत छन् । पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।

नेपाल प्रहरीका २४ डिएसपीहरु एसपीमा बढुवा
नेपाल प्रहरीका २४ डिएसपीहरु एसपीमा बढुवा
- अ
- अ
- अ








